| सुर्खेत, १३ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न आज आयोजित कार्यक्रममा...
| कतार, १३ कात्तिक:राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख तमिम बीन हमाद अल थानीले आज आयोजना गर्नुभएको दिवाभोजमा सरिक हुनुभएको छ । कतारी अमिर अल थानीले राष्ट्रपति भण्डारीको स्वागतमा अमिरी दिवानमा...
| सुर्खेत, १३ कात्तिक:“पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै...
| काठमाडौं, कार्तिक १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा...
| गोरखा, १२ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भर्खरै पुनः निर्माण सम्पन्न भएको गोरखाको मनकामना मन्दिरको पुनः निर्माणबाट राज्यले सिक्नुपर्ने बताउनुभएको छ । विसं २०७२ वैशाख १२...
| बारा, १२ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस नेतृत्वबाट नै शक्ति दुरुपयोग भएको बताउनुभएको छ ।काङ्ग्रेस निजगढ नगर समितिले यहाँ आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले...
| हेटौँडा, १२ कात्तिक: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तिहारपछि शुरु हुने प्रदेशसभा बैठकबाट प्रदेशको राजधानी र नामकरण टुङ्गो लाग्ने बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग आज यहाँ सङ्क्षित कुराकानी गर्दै...
| काठमाडौँ, १२ कात्तिक : पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देश विकास र समृद्धिको मुख्य आधार शिक्षा रहेको बताउनुभएको छ । अम हुँग गिल ह्युमन फाउन्डेशनले आज यहाँ आयोजना...
| नेपालगञ्ज, १२ कात्तिक: नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । काङ्ग्रेसको केन्द्रीय आर्थिक नीति मस्यौदा समितिले आज यहाँ आयोजना गरेको आर्थिक...
| कतार, १२, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा आइपुग्नु भएको छ। राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद...