| पोखरा, ९ कात्तिक : नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको...
| पोखरा, ९ कात्तिक : सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताउनुभएको छ । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै...
| काठमाडौँ, ९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख...
| बुटवल, ८ कात्तिक : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले कृषि क्षेत्रमा लगानी वृद्धि गरेर कृषिको आधुनिकीकरण, व्यापारीकरण र बजारीकरण गर्नसके आर्थिक विकास सम्भव हुने बताउनुभएको छ । मुख्यमन्त्री...
| काभ्रे, ८ कात्तिक: बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित डालेबेशीमा आज बेलुका यात्रुबाहक बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार काठमाडौँबाट...
| बर्दिवास, ८ कात्तिक: राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् । महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार जना...
| विराटनगर, ८ कात्तिक: नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने बताउनुभएको छ । प्रभात कृषक समूह र बूढीगङ्गा गाउँपालिकाद्वारा मोरङ सुकचारमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,...
| भद्रपुर, ८ कात्तिक : नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चक्रप्रसाद बाँस्तोला अद्भूत निर्णायक क्षमता भएका अनुशासित काङ्ग्रेस कार्यकर्ता भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा नेता बाँस्तोलाको १३औँ पुण्यतिथिको अवसर पारेर...
| बेंसीशहर, ८ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एकाधिकार, दलाल र पूँजीवादको बिगबिगी भएको समयमा कम्युनिष्टको एउटै कम्युनिष्ट धार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।...
| कञ्चनपुर, ८ कात्तिक: खानेपानीमन्त्री बिना मगरले बेलौरी भन्सार खुलाउन पहल भइरहेकोे बताउनुभएको छ । प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आज उद्घाटन गर्दै उहाँले जिल्लाको दक्षिणी क्षेत्रको...