| दुल्लु, २३ असोज : गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताउनुभएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज...
| काठमाडौँ, २३ असोज: अर्थमन्त्री युवराज खतिवडा यही असोज २६ देखि २८ गतेसम्म इण्डोनेशियाको बालीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषकोे संयुक्त बैठकमा सहभागी हुन चार सदस्यीय प्रतिनिधिमण्डलको...
| ओखलढुङ्गा, २३ असोज : ओखलढुङ्गामा नेकपाको एकीकरण कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी एकीकरण गर्ने काम शुरु गरेको हो...
| काठमार्डौँ, २३ असोज : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ । ललितपुरस्थित...
| काठमाडौँ, २३ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यहाँ आज एफइएस नेपालले...
| विराटनगर, २३ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख...
| दमौली, २२ असोज: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ । काङ्ग्रेस भानु नगरसमिति–१२ ले आज कवाजितमा गरेको...
| धनुषा, २२ असोज : मधेश आन्दोलनका घाइते विजयकुमार ठाकुरलाई प्रदेश सरकारले रु एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ । महोत्तरी पिपरा गाउँपालिका–५ रतौलीमा आज आयोजित मधेश आन्दोलनका...
| काठमाडौँ, २२ असोज: गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा सशस्त्र प्रहरी...
| विराटनगर, २२ असोज : प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (२) बमोजिम प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि आज पनि छलफल भयो ।...