राजनीति

प्रदेश ३ को दुई विधेयक टेबुल

प्रदेश ३ को दुई विधेयक टेबुल

| हेटौँडा, २१ असोज : प्रदेश नं ३ मा प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले प्रदेश सञ्चार माध्यममा व्यवस्था गर्न बनेको विधेयक २०७५ र भौतिक योजना तथा पूर्वाधारमन्त्री...

नेवि सङ्घमा उमेर हद लगाउन माग

नेवि सङ्घमा उमेर हद लगाउन माग

| काठमाडौँ, २१ असोज: नेपाल विद्यार्थी सङ्घले आगामी निर्वाचनमा ३२ वर्षको उमेर हद लगाउन माग गरेको छ । नेवि सङ्घले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका सभापति शेरबहादुर देउवालगायत पदाधिकारी तथा सदस्यलाई...

प्रदेश ५ को प्रहरीसम्बन्धी विधेयकसहित १५ विधेयक स्वीकृत

प्रदेश ५ को प्रहरीसम्बन्धी विधेयकसहित १५ विधेयक स्वीकृत

| बुटवल, २१ असोज: प्रदेश नं ५ को मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरीसम्बन्धी विधेयकसहित १५ वटा विधेयक स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको...

आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन हुँदै जान्छ : पूर्वसभामुख नेम्बाङ

आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन हुँदै जान्छ : पूर्वसभामुख नेम्बाङ

| काठमाडौं, २१ असोज : पूर्वसभामुख सुवास नेम्बाङले संविधान आवश्यकता र औचित्यताका आधारमा संशोधन हुँदै जाने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज नेपाल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा...

‘कानून निर्माण पहिलो अभिभारा’:  सभामुख घर्ती

‘कानून निर्माण पहिलो अभिभारा’: सभामुख घर्ती

| बर्दिया, २१ असोज: प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले सङ्घ, प्रदेश र स्थानीय सरकारको पहिलो अभिभारा बलियो कानून निर्माण गर्नु रहेकोे बताउनुभएको छ । स्थानीय बाँसगढीमा आज आयोजित बाँसगढी...

विकास र सुशासनको लक्ष्य पूरा हुन्छ : प्रधानमन्त्री ओली

विकास र सुशासनको लक्ष्य पूरा हुन्छ : प्रधानमन्त्री ओली

| काठमाडौँ, २१ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्यमा पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको...

‘कर्मचारी अभावमा बजेट कार्यान्वयन अवरोध’: मुख्यमन्त्री  राउत

‘कर्मचारी अभावमा बजेट कार्यान्वयन अवरोध’: मुख्यमन्त्री राउत

| जनकपुरधाम, २१ असोज: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारको असहयोगका कारण प्रदेश सरकारको बजेट कार्यान्वयन र सार्वजनिक प्रशासन सञ्चालनमा अवरोध सिर्जना भएको बताउनुभएको छ । प्रदेशसभाको दोस्रोे...

बजारमा चिनीको अभाव छैन– आपूर्तिमन्त्री

बजारमा चिनीको अभाव छैन– आपूर्तिमन्त्री

| काठमाडौँ, २१ असोज: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा मन्त्री यादवले थप्नुभयो, “बजारमा चिनीको अभाव छ...

प्रदेश खेलकूद सम्बन्धी विधेयक पारित

प्रदेश खेलकूद सम्बन्धी विधेयक पारित

| विराटनगर, २१ असोज : प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश नं १ प्रदेशसभाबाट नियमावली, २०७४ नियम ९२ बमोजिम सामाजिक...

उपप्रधानमन्त्री पोख्रेलद्वारा गण निरीक्षण

उपप्रधानमन्त्री पोख्रेलद्वारा गण निरीक्षण

| दमौली, २१ असोज : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आज व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गणको निरीक्षण गर्नुभएको छ । तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका उपप्रधानमन्त्री पोख्रेलले उक्त गणको स्थलगत...