| न्यूयोर्क, ११ असोज : नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर...
| इलाम, ११ असोज : नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा...
| न्यूयोर्क, ११ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली...
| पर्सा, १० असोज : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको...
| पोखरा ९ असोज: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा विधान...
| धनगढी, ९ असोज: प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम ‘सुदूरपश्चिम...
| विराटनगर, ९ असोज: उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधानमा उल्लिखित मौलिक हक उपभोग गर्न कानूनहरु बन्नुपर्ने बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ स्तरीय प्रथम...
| काठमाडौँ, ९ असोज : सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार भएको बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को तेस्रो केन्द्रीय साधारणसभाको...
| काठमाडौँ, ९ असोज : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास नै समृद्धिको आधार भएको बताउनुभएको छ । यहाँको टोखामा आज आयोजित सांस्कृतिक बाजा हस्तान्तरण...
| बुटवल, ९ असोज: प्रदेश नं ५ को पहिलो प्रदेश समन्वय परिषद्को बैठक आजदेखि रुपन्देहीमा शुरु भएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा शुरु भएको बैठकमा प्रदेशका १०९...