राजनीति

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

| मलेखु, ४ चैत : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा...

संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन विधेयकप्रति राप्रपाको आपत्ति

संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन विधेयकप्रति राप्रपाको आपत्ति

| काठमाडौँ, ४ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संक्रमणकालीन न्यायसंग सम्बन्धी संशोधन बिधेयकप्रति आपत्ती जनाएको छ । सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता...

सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन : नेता केसी

सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन : नेता केसी

| तिलोत्तमा, ४ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताउनुभएको छ । बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना...

मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल

मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल

| सिन्धुपाल्चोक, ४ चैत: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै...

राष्ट्रपति पौडेलद्वारा कुमारीको दर्शन

राष्ट्रपति पौडेलद्वारा कुमारीको दर्शन

| काठमाडौँ, ४ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुग्नुभएका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी...

सम्पत्ति विवरण बुझाउँदैनन् सांसद

सम्पत्ति विवरण बुझाउँदैनन् सांसद

| काठमाडौँ, ४ चैत : सार्वजनिक दायित्वको पदमा पुगेपछि पदीय सम्मानका लागि पनि इमानदारिता बचाउनु जरूरी ठानिन्छ । तर, यहाँ सार्वजनिक पदमा पुगेपछि झनै पदको दुरूपयोग गर्नतर्फ चाहिँ होडबाजी हुने गरेको...

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

| ढोरपाटन, ४ चैत : स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै लागि...

राष्ट्रिय सहिदको नामावली राजपत्रमा प्रकाशित

राष्ट्रिय सहिदको नामावली राजपत्रमा प्रकाशित

| काठमाडौँ, ४ चैत : मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

| काठमाडौँ, ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको...

प्रधानमन्त्री दाहालद्वारा नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना

प्रधानमन्त्री दाहालद्वारा नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना

| काठमाडौँ, ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिनुभएको हो । “नेपालको...