राजनीति

मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ

मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ

| काठमाडौँ, २५ फागुन : राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउनुभएको छ । राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र...

संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको बिधेयक संसदमा दर्ता

संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको बिधेयक संसदमा दर्ता

| काठमाडौँ, २५ फागुन : सरकारले संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको बिधेयक संसदमा दर्ता गराएको छ । मन्त्रिपरिषद्का निर्णय बमोजिम सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मलपिलाप आयोग ऐन...

नवनिर्वाचित राष्ट्रपतिको गृह जिल्लामा दीप प्रज्ज्वलन

नवनिर्वाचित राष्ट्रपतिको गृह जिल्लामा दीप प्रज्ज्वलन

| दमौली, २५ फागुन : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको...

पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

| गण्डकी, २५ फागुन : राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उहाँ...

राष्ट्रपतिमा पौडेल विजयी

राष्ट्रपतिमा पौडेल विजयी

| काठमाडौँ, २५ फागुन : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का...

स्ववियु निर्वाचनमा १ लाख ७० हजारले मतदान गर्दै

स्ववियु निर्वाचनमा १ लाख ७० हजारले मतदान गर्दै

| काठमाडौँ, २५ फागुन: स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु० निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन्...

राष्ट्रपति निर्वाचन इतिहास

राष्ट्रपति निर्वाचन इतिहास

| काठमाडौँ, २५ फागुन: मुलुकमा २०६२/ ६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था...

राष्ट्रपतिका लागि आज मतदान हुँदै

राष्ट्रपतिका लागि आज मतदान हुँदै

| काठमाडौँ, २५ फागुन : आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हँुदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ...

पूर्वमन्त्री बस्नेत र मेयर बालेनबीच भेटवार्ता

पूर्वमन्त्री बस्नेत र मेयर बालेनबीच भेटवार्ता

| भक्तपुर, २४ फागुन : नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । नेता बस्नेत र मेयर शाहबीचको भेटवार्ता विशेष गरी...

महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष थापा

महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष थापा

| काठमाडौँ, २४ फागुन: राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ...