राजनीति

राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनको भविष्य टुंग्याउँछ: माधव नेपाल

राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनको भविष्य टुंग्याउँछ: माधव नेपाल

| काठमाडौँ, ७ फागुन : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको निर्वाचनपछि वर्तमान गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताउनुभएको छ । आइतबार काठमाडौंको किर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई...

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

| सुर्खेत, ७ फागुन : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार...

सांसद अरुण चौधरी आज रिहा हुँदै

सांसद अरुण चौधरी आज रिहा हुँदै

| काठमाडौँ, ७ फागुन : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन्। कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने...

सातौं निर्वाचन दिवस आज मनाइँदै

सातौं निर्वाचन दिवस आज मनाइँदै

| काठमाडौँ, ७ फागुन : ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने मूल नाराका साथ आइतबार सातौं निर्वाचन दिवस मनाइँदैछ । वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीले मताधिकारको...

राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन अध्यक्ष ओलीको आह्वान

राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन अध्यक्ष ओलीको आह्वान

| काठमाडौँ, ७ फागुन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गर्नुभएको छ ।...

समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

| काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको...

आज प्रजातन्त्र दिवस मनाइँदै

आज प्रजातन्त्र दिवस मनाइँदै

| काठमाडौं , फागुन ७ : आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको...

पूर्वराजा ज्ञानेन्द्रको उद्घोष- अब मौन रहन सकिन्न

पूर्वराजा ज्ञानेन्द्रको उद्घोष- अब मौन रहन सकिन्न

| काठमाडौँ, ६ फागुन : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति मौन रहन नसक्ने बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तरराष्ट्रिय...

उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना राष्ट्रपतिबाट माफी मिनाहा

उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना राष्ट्रपतिबाट माफी मिनाहा

| काठमाडौँ, ५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तहमा सम्पन्न निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबानाको रकम माफी मिनाहा भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको...

मुलुकको समस्या सबै दल मिलेर सामना गर्नुपर्छ : उपप्रधानमन्त्री लिङ्देन

मुलुकको समस्या सबै दल मिलेर सामना गर्नुपर्छ : उपप्रधानमन्त्री लिङ्देन

| झापा, ५ फागुन : उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था सुदृढ गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । आज मेचीनगरको धुलाबारीमा मेची उद्योग...