राजनीति

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

| काठमाडौँ, १ फागुन : परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४...

माकुराको जालोमा ‘माओवाद’

माकुराको जालोमा ‘माओवाद’

| काठमाडौं, फागुन १ : २०५२ साल फागुन १ गते रोल्पाको ‘होलेरी’ इलाकाप्रहरी कार्यालय, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका प्रहरी चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषिविकास बैंक कब्जा गरी माओवादी विधिवत...

सरकारले चालु आर्थिक वर्षको बजेट  घटायो

सरकारले चालु आर्थिक वर्षको बजेट घटायो

| काठमाडौँ, २९ माघ : सरकारले चालू आर्थिक बर्षको बजेटको आकार घटाएको छ । अर्धवार्षिक बजेट समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आधार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएको हो । गत जेठ...

अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : केपी ओली

अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : केपी ओली

| काठमाडौँ, २९ माघ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष...

चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन

चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन

| काठमाडौँ, २९ माघ : निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले वैशाख १० गते उपनिर्वाचन गर्ने...

रक्षामन्त्री उप्रेती भारत प्रस्थान

रक्षामन्त्री उप्रेती भारत प्रस्थान

| काठमाडौँ, २९ माघ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेको बताउनुभएको छ । उहाँले नेपाली सेनाको...

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

| काठमाडौं, माघ २९ : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बैठक सुरु हुने तय भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको...

देशको विकास निर्माण अन्योलमा छ : प्रवक्ता डा महत

देशको विकास निर्माण अन्योलमा छ : प्रवक्ता डा महत

| नुवाकोट, २८ माघ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताउनुभएको छ । सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उहाँले आशा र भरोसाको साथ जनताले...

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ : सञ्चारमन्त्री शर्मा

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ : सञ्चारमन्त्री शर्मा

| देउखुरी २८ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । उहाँले आगामी वर्षको बजेटमा...

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई

| काठमाडौँ, २६ माघ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गर्नुभएको छ । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज यहाँ आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम...