| सुरुङ्गा (झापा), २५ कात्तिक : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट...
| काठमाडौं, २४ कार्तिक : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता निधिले...
| काठमाडौं, २४ कार्तिक : आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि काठमाडौं–६ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार भीमसेनदास प्रधानले राजनीतिक स्थायित्व र परिवर्तनको रक्षाका लागि पनि आफूहरुले नेतृत्व गरेको गठबन्धनले जित्ने विश्वास...
| काठमाडौँ, २४ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्ने बताउनुभएको छ । बिहीबार उदयपुरको बेल्टारमा आयोजित राप्रपाको चूनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले...
| काभ्रे, २४ कात्तिक : काभ्रेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सहजीकरणका लागि छ मतदान अधिकृत र छ सहायक...
| काठमाडौँ, २४ कात्तिक : उपराष्ट्रपति नन्दबहादुर पुनले चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु नेपालका लागि ठूलो अवसर भएको बताउनुभउको छ । बिहीबार काठमाडौंमा नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३ औँ...
| काठमाडौँ, २४ कात्तिक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता ताडेको आरोप लगाउनुभएको छ । बिहीबार झापा क्षेत्र नम्बर ४ , सिबगन्जमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै...
| काठमाडौँ, २४ कात्तिक: निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ । आगामी मङ्सिर ४...
| काठमाडौँ, २४ कात्तिक : प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च...
| रसुवा, २४ कात्तिक : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली...