राजनीति

गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

| तुलसीपुर, २२ कात्तिक: दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले)...

काठमाडौँ–८ का उम्मेदवारको प्राथमिकता : स्थानीय सम्पदा विकास

काठमाडौँ–८ का उम्मेदवारको प्राथमिकता : स्थानीय सम्पदा विकास

| काठमाडौँ, २१ कात्तिक : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनका उम्मेदवार नेकपा...

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

| काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको छ । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा...

जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

| काठमाडौँ, २१ कात्तिक : जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आज बिहान इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । जापानी...

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान

| काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख...

निर्वाचनको परिणाम एमालेको पक्षमा आउने ईश्वर पोखरेलको दाबी

निर्वाचनको परिणाम एमालेको पक्षमा आउने ईश्वर पोखरेलको दाबी

| काठमाडौँ, २१ कात्तिक: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार रहनुभएका पोखरेलले सोमबार घर दैलो...

विकासको चहना राख्ने जनताको मत मलाई आउँछ : नेता सिटौला

विकासको चहना राख्ने जनताको मत मलाई आउँछ : नेता सिटौला

| बनियानी, २१ कात्तिक : नेपाली कांग्रेस नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताउनुभएको छ ।...

स्थिर सरकारबाट मात्रै विकास र समृद्धि :अध्यक्ष ओली

स्थिर सरकारबाट मात्रै विकास र समृद्धि :अध्यक्ष ओली

| बलेवा, २१ कात्तिक :नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताउनुभएको छ । नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ...

आगोमा जलेर पाँचमहिने शिशुको मृत्यु

आगोमा जलेर पाँचमहिने शिशुको मृत्यु

| धनगढी : बाजुरामा आगोमा जलेर पाँचमहिने शिशुको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो। आज (आइतबार) बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर...

जसपाले स्वास्थ्य सेवालाई निःशुल्क बनाउने

जसपाले स्वास्थ्य सेवालाई निःशुल्क बनाउने

| काठमाडौँ, १९ कात्तिक : जनता समाजवादी पार्टी (जसपा)ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने घोषणा गरेको छ । जसपाले यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक...