राजनीति

नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री

नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री

| काठमाडौँ, १९ कात्तिक : श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनाले नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताउनुभएको छ । दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवद्र्धनाले श्रीलङ्कामा...

पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने जसपाको प्रतिबद्धता

पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने जसपाको प्रतिबद्धता

| काठमाडौँ, १९ कात्तिक : आगामी पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने र बुहुआयामिक गरिबीको अनुपातलाई एकल अङ्कमा सीमित गर्नेलगायतका लक्ष्य राखेर जनता समाजवादी पार्टी नेपालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ...

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण

| रुपन्देही, १९ कात्तिक ; गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले आज भैरहवामा आयोजना गरेको बृहत्...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : प्रधानमन्त्री देउवा

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : प्रधानमन्त्री देउवा

| डडेल्धुरा, १९ कात्तिक : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२...

जसपाको घोणापत्रमा दलित, महिला, अल्पसङ्ख्यक र मधेसी समुदाय

जसपाको घोणापत्रमा दलित, महिला, अल्पसङ्ख्यक र मधेसी समुदाय

| काठमाडौँ, १९ कात्तिक : जनता समाजवादी पार्टी, नेपालले दलित÷शिल्पी समुदायलाई स्वायत्त प्रदेशसरहको गैरभौगोलिक विशेष प्रदेशको अधिकारका साथै राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्व र विशेष अधिकारको व्यवस्था गर्ने प्रतिबद्दता व्यक्त गरेको...

रोचक बन्दै काठमाडौँ क्षेत्र नं ८ को निर्वाचन

रोचक बन्दै काठमाडौँ क्षेत्र नं ८ को निर्वाचन

| काठमाडौँ, १९ कात्तिक : चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ...

करका दरमा गरिएको परिवर्तन बदर गर्न निर्देशन

करका दरमा गरिएको परिवर्तन बदर गर्न निर्देशन

| काठमाडौँ, १९ कात्तिक : निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता लागू...

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

| काठमाडौं, १९ कात्तिक : जनता समाजवादी पार्टी (जसपा)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक...

दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान शुभारम्भ’

दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान शुभारम्भ’

| काठमाडौँ, १८ कात्तिक : नेकपा (एमाले)ले सुदूरपश्चिमको दार्चुलाबाट निर्वाचन प्रचार अभियान देशव्यापीरुपमा शुभारम्भ गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रियता,...

समृद्धि र स्थिरताका लागि साझा गठबन्धन: सञ्चारमन्त्री कार्की

समृद्धि र स्थिरताका लागि साझा गठबन्धन: सञ्चारमन्त्री कार्की

| विराटनगर, १८ कात्तिक :सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा समृद्धि र स्थिरताका लागि साझा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताउनुभएको छ । आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा सुनसरी जिल्ला...