| काठमाडौं । मधेश केन्द्रीत राजनीतिक दलहरुले सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको मधेश केन्द्रीत ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण...
| काठमाडौं । संघीय संसदमा रहेका बिपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बिपक्षी दलहरुको बैठकले सरकारले विधि र प्रक्रियाभन्दा...
| काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूणरुपमा असफल भइसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले...
| काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दल मिलेर अर्थतन्त्र लगाएतका क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताउनुभएको छ । बिहीबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर...
| काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास...
| काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएका विवाद समाधान गर्दै केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा...
| काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले नीजि क्षेत्रमा उत्साह देखिएको बताउनुभएको छ । प्रेस चौतारी रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले आर्थिक...
| काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत्र २४ गते सरकारबिरुद्ध जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली...
| काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर...
| काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने स्पष्ट पार्नुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको...