| काठमाडौं, २३ असोज : सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिइसकेको छ। अहिले देशको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
| काठमाडौं, २२ असोज : हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। हमासले गरेको रकेट आक्रमणका क्रममा सिक्दै कमाउँदै...
| काठमाडौं, २१ असोज : नेपाल राष्ट्र बैंकले दसैं, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही गर्न सकिने जनाएको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ...
| लमजुङ, २१ असाेज : लमजुङमा छोराको चक्कु प्रहारबाट गम्भीर घाइते भएका बाबुको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा क्व्होलासोथार गाउँपालिका ९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विक रहेका छन्।...
| काठमाडौं, २१ असोज : वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन...
| काठमाडौं, २१ असोज : हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक...
| काठमाडौं, २१ असोज : सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य...
| काठमाडौं, २० असोज : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
| काठमाडौं, १९ असोज : नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहानै सूचना जारी गर्दै फेरि कर्फ्यु लगाएको हो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न...
| काठमाडौं, १९ असोज : नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य...