समाज

अमेरिकाका ‘इण्डो प्यासिफिक कमाण्डर’ स्वदेश फिर्ता

अमेरिकाका ‘इण्डो प्यासिफिक कमाण्डर’ स्वदेश फिर्ता

| काठमाडौँ, २७ पुस: संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ ।  उहाँलाई आज सैनिक तालीम तथा डक्ट्रिन...

भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै

भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै

| पर्वत, २७ पुस: पर्वतको फलेबास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न...

विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

| गलेश्वर, २७ पुस : म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन् । चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका...

झापा मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै

झापा मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै

| झापा, २७ पुस: झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी...

एशियाली पर्यटन महोत्सव हुँदै

एशियाली पर्यटन महोत्सव हुँदै

| भद्रपुर, २७ पुस: प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।  माघ...

पाण्डवका देवल जीर्ण बन्दै

पाण्डवका देवल जीर्ण बन्दै

| अमरगढी, २७ पुस : उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको...

सडकमा फोहर फाल्नेलाई जरिवाना

सडकमा फोहर फाल्नेलाई जरिवाना

| कास्की, २७ पुस:पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको...

आज २९७ औँ पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २९७ औँ पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

| काठमाडौं,२७ पुष : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज (शुक्रबार) २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ। सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम...

हुसेनलाई गोली हानी हत्या गर्ने तीन सार्वजनिक

हुसेनलाई गोली हानी हत्या गर्ने तीन सार्वजनिक

| इनरुवा, २६ पुस : सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आज पत्रकार...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

| नेपालगन्ज, २६ पुस : नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण...