| काठमाडौँ, २४ पुस: काठमाडौँको रुद्रमती खोलामा डुबेर आज एक जनाको ज्यान गएको छ । काठमाडौँ महानगरपालिका–५ स्थित भत्केको पुल नजीक रूद्रमती खोलामा डुबेर तेह्रथुम चौउन्नडाँडा घर भएका ५१ वर्षीय डिल्लीकुमार...
| काठमाडौँ, २४ पुस : हेल्थ असिस्टेन्ट नेपाल (हान)ले स्वास्थ्य सेवाका कर्मचारी समायोजन तथा स्वास्थ्यका दरबन्दी संरचना तयार गर्दा आफ्ना मागलाई सम्बोधन गर्न भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गरेको छ...
| बुटवल, २४ पुस : सङ्घीय सरकारले पहिलो चरणमा प्रदेश नं ५ का कपिलवस्तु र गुल्मीसहित देशभरका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचय...
| काठमाडौँ, २४ पुस: द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको आयोगले यर्थाथ पत्ता लगाई न्याय दिने आशा पीडितमा मर्दै गएको छ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले सत्य पत्ता...
| काठमाडौँ, २४ पुस: सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको...
| भोजपुर, २४ पुस: जिल्लाको पिखुवा खोलामा निर्माण भइरहेको इष्ट्रन हाइड्रोपावर जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच मेघावाट क्षमताको उक्त आयोजना निर्धारित समयभन्दा अगाडि सक्ने तयारी रहेको छ...
| बाँके, २४ पुस : यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् । सो समुदायका ४६ घर छन् । सरकारले यो...
| गोदावरी, २४ पुस : काभ्रेपलाञ्चोकको सिकरआम्बुडे–३ निवासी ३५ वर्षीया माया लामाले दश वर्ष अघिदेखि बदामको व्यापार गर्दै आउनुभएको छ । लगनखेल चोक बदाम व्यापरको मुख्य थलोको रुपमा प्रयोग गर्दै आउनुभएकी...
| काठमाडौँ, २४ पुस : नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो ।...
| बेत्रावती, २४ पुस: नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी...