समाज

लोकसेवाको काम प्रभावित हुन सक्ने

लोकसेवाको काम प्रभावित हुन सक्ने

| काठमाडौँ, १९ पुस: सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी...

हिम्मतले चलेका ‘रामसिंह’

हिम्मतले चलेका ‘रामसिंह’

| भीमदत्तनगर, १९ पुस : परिस्थिति जति नै प्रतिकूल भए पनि निरन्तर सङ्घर्ष र परिश्रम गरे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका ३८ वर्षीय रामसिंह डगौंरा बन्नुभएको...

मकैको आयात बढ्दै

मकैको आयात बढ्दै

| काठमाडौँ, १९ पुस :कुखुरापालन व्यवसाय बढ्दै जाँदा मकैको आयात पनि बढेको छ । कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयात...

घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी

घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी

| भक्तपुर, १९ पुस: कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ ।उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको...

ससुरालीमै गएर श्रीमतीमाथि एसिड प्रहार

ससुरालीमै गएर श्रीमतीमाथि एसिड प्रहार

| भतरपुर, १९ पुस: एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् ।...

अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी

अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी

| साँखु, १९ पुस: केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै एक हजार ४८०...

त्रिशूली जलविद्युत् केन्द्रमा  आगलागी

त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी

| बेत्रावती, १९ पुस : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको...

मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला

मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला

| चन्द्रौटा, १९ पुस: कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ ।...

आगलागीबाट चार घर नष्ट

आगलागीबाट चार घर नष्ट

| दमक, १८ पुस : झापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपरान्ह् भएको आगलागीमा परेर चार घरसहित टहरा जलेर नष्ट भएका छन् । स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उहाँको घर,...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

| काठमाडौँ, १८ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा...