समाज

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो, यस्तो छ नया मूल्य

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो, यस्तो छ नया मूल्य

| काठमाडौँ, १८ पुस: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा...

सुत्केरीलाई सेनाको रगत

सुत्केरीलाई सेनाको रगत

| बेत्रावती, १८ पुस : रसुवाको नौकुण्ड गाउँपालिका–४ सरमथलीकी सीताकुमारी मोक्तान सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाले उपलब्ध गराएको रगतबाट जोखिमुक्त हुनुभएको छ । ब्यथाले च्यापेपछि सोमबार जिल्ला अस्पताल त्रिशूली...

पतिको १३ दिने काजक्रिया सकेपछि पत्नीले गरिन् आत्महत्या

पतिको १३ दिने काजक्रिया सकेपछि पत्नीले गरिन् आत्महत्या

| मुगु , १८ पुस : छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँ निवासी एक युवाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनको १३ दिने काजक्रिया सकेकै दिन पत्नीले आत्महत्या गरेकी छन् । टोप्ला गाउँका...

वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन बोर्डको निर्देशन

वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन बोर्डको निर्देशन

| काठमाडौँ, १८ पुस : नेपाल धितोपत्र बोर्डले तोकिएको मापदण्ड पूरा गरेका वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी अनुमतिपत्र(ब्रोकर लाइसेन्स) प्रदान गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको...

प्रहरीको छवि उच्च राख्ने गरी काम गर्नुपर्छ : प्रहरी नायब महानिरीक्षक थापा

प्रहरीको छवि उच्च राख्ने गरी काम गर्नुपर्छ : प्रहरी नायब महानिरीक्षक थापा

| भक्तपुर, १८ पुस: प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सूर्यविनायक नगरपालिका– ३ बालकोटस्थित महानगरीय प्रहरी प्रभागको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभयो । रु दुई करोड २६ लाखको लागतमा निर्माण भएको...

मिस नेपाल शृङ्खला सद्भावना दूतमा नियुक्त

मिस नेपाल शृङ्खला सद्भावना दूतमा नियुक्त

| काठमाडौँ, १८ पुस: व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ । बैंकमा आज आयोजित कार्यक्रममा...

काभ्रेमा चोरको विगविगि, एकै रातमा चारठाउँमा चोरी

काभ्रेमा चोरको विगविगि, एकै रातमा चारठाउँमा चोरी

| काभ्रे, १८ पुस : पछिल्लो समयमा आएर पाँचखाल बजारमा चोरीको विगविगि बढेको छ । मंगलबार रातीको समयमा दुई किराना पसल साथै पार्कीङ्ग गरी राखेको दुई वटा निसान गाडीमा रहेको स्पेयर...

सडकमा कष्टकर जीवन गुजार्नेको उद्धार

सडकमा कष्टकर जीवन गुजार्नेको उद्धार

| काठमाडौँ, १८ पुस : काठमाडौँको गौशालामा सडकमा बस्नै आएका एक व्यक्तिको आज मृत्यु भयो । मङ्गलबार पनि पहिचान नखुलेका एक व्यक्ति जमलमा मृत अवस्थमा फेला परेका थिए । सडकमा बेवारिसे...

उपचारमा महालक्ष्मी नगरवासीलाई छुट

उपचारमा महालक्ष्मी नगरवासीलाई छुट

| गोदावरी, १८ पुस : ललितपुरको ग्वार्काेस्थित किष्ट शिक्षण अस्पताल र महालक्ष्मी नगरपालिकाबीच नगरका जनतालाई उपचारमा १५ प्रतिशत सहुलियत दिने सम्झौता भएको छ । गत साउन २० गते नगरपालिकाद्धारा घोषित ‘स्वस्थ,...

प्लाष्टिक नाई भन्नु ल !

प्लाष्टिक नाई भन्नु ल !

| चितवन, १८ पुस :  के तपार्इं चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु...