समाज

लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

| काठमाडौँ, १० पुस: नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना...

पारदर्शि र जवाफदेशि बन्न नागरिक र जनप्रतिनिधि लाई अनुशिक्षण कार्यक्रम

पारदर्शि र जवाफदेशि बन्न नागरिक र जनप्रतिनिधि लाई अनुशिक्षण कार्यक्रम

| काभ्रे, १० पुस : आफुले गरेको कामको प्रतिफल कसरी देखाउन सकिन्छ भन्ने चिन्ता कसलाई हुदैन । कामको प्रतिफल देखाउनकै लागी पनि निति गत व्यवस्था र कानुनि प्रावधान अनुसार कसरी गर्न...

पुल नहुँदा अर्मनवासीलाई सास्ती

पुल नहुँदा अर्मनवासीलाई सास्ती

| बेनी, १० पुस : म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि...

काभ्रेका ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण

काभ्रेका ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण

| काभ्रेपलाञ्चोक, १० पुस: जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर...

नगर वन व्यवस्थित गरिँदै

नगर वन व्यवस्थित गरिँदै

| चितवन, १० पुस: जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकै रहेको बिपी शान्तिनगर वनलाई भरतपुर महानगरपालिकाले आकर्षक पार्कका रुपमा विकास गर्ने भएको छ । नारायणी नदीको बीचमा टापुका रुपमा रहेको नगरवन...

विश्वभर क्रिसमस मनाइँदैै, नेपालका गिरिजाघरहरूमा प्रार्थना

विश्वभर क्रिसमस मनाइँदैै, नेपालका गिरिजाघरहरूमा प्रार्थना

| काठमाडौँ, पुस १० :क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवकाे रुपमा आज नेपालसहित विश्वभर क्रिसमस मनाइँदै छ ।येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व...

जलेर महिलाको मृत्यु

जलेर महिलाको मृत्यु

| उर्लाबारी, ९ पुस : मोरङको उर्लाबारी नगरपालिका–७ मा आज साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५...

‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्दो’ :महानिरीक्षक थापा

‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्दो’ :महानिरीक्षक थापा

| काठमाडौँ, ९ पुस: महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको बताउनुभएको छ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित...

एघार वर्षदेखि रक्तचन्दनको पहरेदारी

एघार वर्षदेखि रक्तचन्दनको पहरेदारी

| भद्रपुर, ९ पुस : लिलामीको कानूनी प्रक्रिया सहज नहुँदा जिल्ला डिभिजन वन कार्यालय झापाको दुई कोठामा रक्तचन्दन काठ ताल्चा लगाएर राखिएको एघार वर्ष बितिसकेको छ । बेचबिखन गर्न प्रतिबन्ध लगाइएको...

दाङबाटै दैनिक हवाई सेवा

दाङबाटै दैनिक हवाई सेवा

| नारायणपुर, ९ पुस : सातामा तीन पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुर विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका...