समाज

उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै

उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै

| काठमाडौँ, ८ पुस: स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी...

ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, एक गम्भीर घाइते

ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, एक गम्भीर घाइते

| खोटाङ, ८ पुस : ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज...

पाँच करोड लागतमा पक्की पुल

पाँच करोड लागतमा पक्की पुल

| कास्की, पुस ८ : कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेवल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे रु पाँच करोड चार लाख २४ हजार १७३ लागतमा निर्माण गर्न लागिएको...

टिपर दुर्घटनामा चालकको मृत्यु

टिपर दुर्घटनामा चालकको मृत्यु

| रोल्पा, ८ पुस : रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५...

घुम्ती शिविरबाट आठ सय लाभान्वित

घुम्ती शिविरबाट आठ सय लाभान्वित

| म्याग्दी, ८ पु्स: जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला गाउँपालिका–१ कुहुँमा शनिबार जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको आयोजनामा सम्पन्न एकीकृत घुम्ती शिविरमार्फत आठ सय जना लाभान्वित भएका छन् । शिविरमा ७९८...

गाउँपालिकाद्वारा सुत्केरी पोषण खर्च वितरण

गाउँपालिकाद्वारा सुत्केरी पोषण खर्च वितरण

| बेझाड, ८ पुस : माथागढी गाउँपालिका पाल्पाले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलालाई सुत्केरी पोषण खर्च रकम प्रदान गर्दै आएको छ । मान्यताप्राप्त स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन प्रोत्साहन...

रुखले च्यापेर मजदूरको मृत्यु

रुखले च्यापेर मजदूरको मृत्यु

| गलकोट, ८ पुस: बागलुङको काठेखोला गाउ“पालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । पर्वत जिल्लाको मोदी गाउ“पालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउ“पालिकामा...

घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै

घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै

| बर्दिवास, ८ पुस: महोत्तरी जिल्लाका मुसहर जातिको दलित बस्तीमा जाडो बढेसँगै बिरामी हुने क्रम निकै बढेको छ । पौष्टिक आहारको कमी र बस्न शीत छल्ने घर नहुँदा शिक्षा, स्वास्थ्य र...

कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई बीमा रकम

कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई बीमा रकम

| खोटाङ, ८ पुस : वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ । गत असोज ७ गते...

विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

| दमक, ८ पुस : दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई...