| काठमाडौँ, ७ पुस : प्रहरीले महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङमा गोली चलेको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले आज महानरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी...
| मङ्गलबारे, ७ पुस : किराँतीको महान् चाड उधौँली पर्व इलामसहित विभिन्न स्थानमा धुमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न...
| महेन्द्रनगर, ७ पुस: निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले रिहा गरेको छ। अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुर भीमदत्त...
| बेत्रावती, ७ पुस: ऐतिहासिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा धान्य पूर्णिमाका अवसरमा लाग्ने मेला आज सकिएको छ । ‘सानो पशुपतिनाथ’का रुपमा चिनिने यो मन्दिरमा ‘जे माग्यो त्यो पूरा गरिदिने’ विश्वासमा यो...
| लहान, ७ पुस : सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय कुलेश्वर यादवको गाईगोठमा बालेको आगो सल्किएर आगलागी हुँदा...
| दाङ, ७ पुस: तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक...
| काठमाडौँ, ७ पुस : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २४ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९३औँ हप्तामा थापाथली र कुपण्डोलस्थित वाग्मती नदीको पुल वरपर सफाइ...
| काठमाडौँ, ७ पुस: काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा७६प ६९०० नंको मोटरसाइकल र बा ३९ प ४३९९ नंको मोटरसाइकल एकआपसमा...
| काठमाडौँ, ७ पुस : नेवार समुदायको ठूलो चाड योमरी पुन्हीका अवसरमा काठमाडौँको श्रीखण्डमूल महाविहारमा योमरी पुन्हीको महत्व तथा धार्मिक पक्षमा धर्मदेशना गरियो । हरेक वर्ष थिंलाथ्व पूर्णिमाका दिन मनाइने योमरी...
| काठमाडौँ, ७ पुस : ओखलढुङ्गाका चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु भएको छ । ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा उहाँको एक महिने चित्रकला प्रदर्शनी शुरु भएको हो । विभिन्न स्कुलमा बालबालिकाका...