समाज

नागरिक लगानी कोषमा भद्रगोल

नागरिक लगानी कोषमा भद्रगोल

| काठमाडौँ, ६ पुस : नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा...

हजार आँखाका बिरामीको शल्यक्रिया

हजार आँखाका बिरामीको शल्यक्रिया

| राजविराज, ६ पुस : सप्तरीको कञ्चनरुप नगरपालिका– १२ स्थित रुपनगरमा छ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट करीब तीन हजार १६६ जनाको आँखा परिक्षण गरिएको छ । कृति सामुदायिक स्वास्थ्य...

हिउँदे अधिवेशनको तयारी पूरा

हिउँदे अधिवेशनको तयारी पूरा

| काठमाडौँ, ६ पुस : संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न...

मास्टर डिग्रीको सर्टिफिकेट घरमा थन्काएर अटोरिक्सा चलाउँदै यी पुर्वशिक्षक, भन्छन, ‘रिक्साबाट  महिनाको ५० हजार चोखो कमाइ हुन्छ’

मास्टर डिग्रीको सर्टिफिकेट घरमा थन्काएर अटोरिक्सा चलाउँदै यी पुर्वशिक्षक, भन्छन, ‘रिक्साबाट महिनाको ५० हजार चोखो कमाइ हुन्छ’

| बुटवल : गुल्मीको रेसुङ्गा नगरपलिका–२ तम्घास धागीथुका ३४ बर्षिय सन्तोष पन्थीले समाजशास्त्रमा एमए उत्तीर्ण गरेका छन् । एमए सकेर कुनै बेला राजधानीको एक क्याम्पसमा समेत पढाउँथे समेत गर्दथे। त्यही पुर्वशिक्षक...

चितवन राष्ट्रिय निकुञ्जमा अप्रेसन महाहन्ट शुरु

चितवन राष्ट्रिय निकुञ्जमा अप्रेसन महाहन्ट शुरु

| चितवन, ६ पुस : चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ ।...

दुई फेन्सी पसलमा आगलागी

दुई फेन्सी पसलमा आगलागी

| राँझा, ६ पुस : नेपालगञ्जको मुख्य व्यापारिकस्थल न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको सामान जलेर क्षति भएको छ ।आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी...

सुस्त श्रवण भएका बालबालिकालाई कम्मल

सुस्त श्रवण भएका बालबालिकालाई कम्मल

| दाङ, ६ पुस : घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध गराएको छ । कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको...

घण्टौँ हिँडेर दूध बेच्न बजार

घण्टौँ हिँडेर दूध बेच्न बजार

| बागलुङ, ६ पुस : उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्नुहुन्छ ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उहाँको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ...

स्वास्थ्यचौकी नै अस्वस्थ

स्वास्थ्यचौकी नै अस्वस्थ

| राँझा, ६ पुस : बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफँै अस्वस्थ देखिएको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै...

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु

| इनरुवा, ६ पुस: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ । खोपका कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको मृत्यु...