समाज

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

| मेलम्ची, ४ पुस : नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी...

राजधानीमा पाकेटमारको बिगबिगी

राजधानीमा पाकेटमारको बिगबिगी

| काठमाडौँ, ४ पुस :सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न...

मारुती सिमेन्ट उद्योगमा आगलागी

मारुती सिमेन्ट उद्योगमा आगलागी

| लहान, ४ पुस : सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट उद्योगमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । उद्योगको क्लिङ्करको बेल्टमा घर्षण भई आगलागी...

मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

| मेलम्ची, ४ पुस: मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आज आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले...

शिक्षक आयोगमा पुनःयोगको भीड

शिक्षक आयोगमा पुनःयोगको भीड

| काठमाडौँ, ४ पुस : शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ । केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना...

दुई जलविद्युत् आयोजना एकैसाथ निर्माण हुने

दुई जलविद्युत् आयोजना एकैसाथ निर्माण हुने

| चौतारा, ४ पुस : सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ । सात अर्ब रुपैयाँको लगानीमा ३५.४७ मेगावाट क्षमताको ब्रह्मायणी...

मेलम्ची आयोजनाको समस्या समाधान हुन्छः खानेपानीमन्त्री

मेलम्ची आयोजनाको समस्या समाधान हुन्छः खानेपानीमन्त्री

| काठमाडौँ, ४ पुस: खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या संयमित ढङ्गबाट समाधान गरिने बताउनुभएको छ । खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको...

पाका चालकप्रति यात्रीको भरोसा

पाका चालकप्रति यात्रीको भरोसा

| काठमाडौँ, ४ पुस : अनुभवले खारिएका पाका चालकले हाँकेको सवारी साधनप्रति यात्रीको भरोसा छ । यात्रीहरु यस्ता गाडीमा यात्रा गर्न उत्साहित हुने गरेका छन् । युवा चालकले चलाएको गाडीभन्दा पाका...

पूर्वप्रम डा गिरीको अन्त्येष्टि

पूर्वप्रम डा गिरीको अन्त्येष्टि

| काठमाडौँ, ४ पुस : पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह...

दक्षिणकालीमा एक दम्पती मृत फेला

दक्षिणकालीमा एक दम्पती मृत फेला

| काठमाडौँ, ४ पुस : काठमाडौँको दक्षिणकालीमा आज एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै...