समाज

तुइनबाटै तारिन्छ सवासरी साधान

तुइनबाटै तारिन्छ सवासरी साधान

| जाजरकोट, २८ मङ्सिर: तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन्...

सीमामा वारिपारिको मिलोमतोमा अपराध

सीमामा वारिपारिको मिलोमतोमा अपराध

| दमक, २८ मङ्सिर: भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा...

मुक्तकमैयाको दुखेसोः ओत लाग्यौँ तर भोक मेटिएन

मुक्तकमैयाको दुखेसोः ओत लाग्यौँ तर भोक मेटिएन

| भीमदत्तनगर, २८ मङ्सिर: वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो । विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर...

काभ्रेमा जिप दुर्घटना: बेहुलाबेहुली सहित  २१ घाइते

काभ्रेमा जिप दुर्घटना: बेहुलाबेहुली सहित २१ घाइते

| बनेपा, २७ मङ्सिर : रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । प्रहरी नायब...

नेपालमा भारतीय नोट नचल्ने

नेपालमा भारतीय नोट नचल्ने

| काठमाडौँ, मंसिर २८ : नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । नेपालमा दुई सय, पाँच सय र दुई हाजर दरका भारतीय नोट नचल्ने भएका हुन् । यही सोमबार...

जिप दुर्घटनामा तीन जनाको मृत्यु ,पाँच  घाइते

जिप दुर्घटनामा तीन जनाको मृत्यु ,पाँच घाइते

| बेझाड, पाल्पा, २७ मङ्सिर : जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका...

इञ्जिनीयर एशोसिएसनको निर्वाचन शुक्रबार

इञ्जिनीयर एशोसिएसनको निर्वाचन शुक्रबार

| काठमाडौँ, २७ मङ्सिर : नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन शुक्रबार काठमाडौँलगायत सातवटै प्रदेशमा हुने भएको छ । निर्वाचनमा प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा हुने भएको छ ।...

आँखामा खुर्सानी हाली भाग्न खोज्ने कैदी पक्राउ

आँखामा खुर्सानी हाली भाग्न खोज्ने कैदी पक्राउ

| हुम्ला, २७ मङ्सिर : सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ । प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका...

फोटो पत्रकार शाहलाई रिहा गर्न माग

फोटो पत्रकार शाहलाई रिहा गर्न माग

| काठमाडौँ, २७ मङ्सिर: देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा प्रहरीले आज अपराह्न पक्राउ गरेको घटनाको राष्ट्रिय फोटो पत्रकार समुह...

प्रदेशसभा सदस्य घर्तीको निधन

प्रदेशसभा सदस्य घर्तीको निधन

| बागलुङ, २७ मङ्सिर: गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ । कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको गए राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर...