| बनेपा, २७ मङ्सिर : निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका जिल्लाका पाँच जनाले पाएको रकम फिर्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा...
| दाङ, मंसिर २७ :दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवन गीतानगरबाट बाँकेको...
| चौतारा, २६ मङ्सिर : आफ्नी ७८ वर्षीया हजुरआमालाई कुटपिट गरी घर निकाला गर्ने नातिहरुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले कैद तथा जरिवाना गरेको छ । जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोक...
| काठमाडौँ, २६ मङ्सिर: नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको जनाएको छ । “कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ” सङ्घद्वारा...
| चितवन, २६, मङ्सिर : चितवन राप्ती नगरपालिकास्थित ढुङ्ग्रे खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा राप्ती नगरपालिका–६ फूरबारीका ३६ वर्षीय बिसरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...
| भोजपुर, २६ मङ्सिर : भूकम्पपछिको पुनःनिर्माणका कामलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जिल्लाका नौ वटा स्थानीयतहबीच १० बुँदे समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । पुनःनिर्माणको कार्यमा समन्वय...
| बाजुरा, २६ मङ्सिर: आज अपरान्ह्देखि यहाँ हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा हिमपात शुरु भएको छ ।...
| काठमाडौँ, २६ मङ्सिर : सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थाका ज्यान जोखिममा रहेका महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने कार्यक्रम शुरु गरेको छ । यसअघि गर्भवती तथा...
| विदुर, २६ मङ्सिर: केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ ।...
| बाजुरा, २६ मङ्सिर: चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । अहिले दिनहुँ ५० देखि ६० बिरामी आउने गरेका छन् । यसअघि दैनिक १० देखि २० को...