| गौशाला, २६ मङ्सिर : महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । घाँटीमा...
| काठमाडौँ, मंसिर २६ :नेपाल राष्ट्रिय शिक्षक संगठनको टे«ड युनियन ऐन २०४९ अन्तर्गत मिति २०६५।०१।१५ मा दर्ता नं.२२७० कायम गरी साविकको श्रम तथा रोजगार विभागमा गरिएको दर्ता गैरकानुनी भएकोले बदर गर्न...
| काठमाडौँ, मंसिर २६ : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता...
| पोखरा, २६ मङ्सिर : गण्डकी प्रदेश सरकारले सञ्चारलाई व्यवस्थित र मर्यादित बनाउन आम सञ्चार विधेयक बनाउने निर्णय गरेको छ । प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश...
| काठमाडौँ, २५ मङ्सिर: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै आन्तरिक उडानमा अन्तर्राष्ट्रियस्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ । विमानस्थलको आन्तरिक टर्मिनलको गोल्डेन गेटबाट भित्रने स्थानमा आजदेखि...
| काठमाडौँ, २५ मङ्सिर : रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले आज केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका...
| काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने दायित्वलाई आत्मसात् गर्दै अगाडि बढ्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । जनता प्रसारण...
| सुरुङ्गा, २५ मङ्सिर: झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु...
| जनकपुरधाम, २५ मङ्सिर:सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न भएको छ । त्रेतायुगमा भगवान् राम र सीताको...
| काठमाडौँ, २५ मङ्सिर : विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ । बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर...