| बाजुरा, २५ मङ्सिर : आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले बेरोजगार युवाका लागि एक महीने सिकर्मी तालीम मार्तडीमा शुरु भएको छ । सहयोगी हातहरुको समूह (सहास) नेपालको सहयोगमा सञ्चालित सो...
| रौतहट, २५ मङ्सिर: पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहँु दुर्घटना भइरहेका छन् । आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका...
| धनगढी, २५ मङ्सिर : ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिनुभयो । सडक...
| तुलसीपुर, २५ मङ्सिर: नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ । उक्त संस्थाको...
| धनुषा, २५ मङ्सिर: जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हँुदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन...
| लहान, २५ मङ्सीर: विद्युत् सर्ट भएर आज साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करीब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सत्यनारायण साहको घरमा...
| बनियानी, २४ मङ्सिर: प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रुपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताउनुभएको छ । नेपाल बार एशोसिएशनले आज यहाँ आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान...
| दमक, २४ मङ्सिर : स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा आज दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन...
| ललितपुर, २४ मङ्सिर: भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत संस्थाका प्रतिनिधि, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, स्थानीय निकायका जनप्रतिनिधि र नागरिक समाजलगायतले पुनर्निर्माणमा स्थानीय सरकारको सहभागितामा जोड दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय...
| ताप्लेजुङ, २४ मङ्सिर:ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु...