| काठमाडौँ, २१ मङ्सिर : नेपाल उद्योग परिसङ्घले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने टिप्पणी गरेको छ । परिसङ्ले बैंकिङ प्रणालीमा तरलताको समस्या सिर्जना भएको परिघटनालाई...
| खस्यौली, २१ मङ्सिर: रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी इञ्जिनीयरिङ कलेजमा आजदेखि आमरणअनशन शुरु गरिएको छ । विभिन्न माग राखेर तीन दिनअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका विद्यार्थीले माग पूरा नभएको...
| काठमाडौँ, २१ मङ्सिर :सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपाली कम्पनीबाटै छपाउने वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले स्टिकर छपाइका लागि विदेशी...
| सल्यान, २१ मङ्सिर : ट्र्याक्टर दुर्घटना हुँदा आज यहाँ एकको मृत्यु भएको छ । दाङबाट रुकुमतर्फ जाँदै गरेको रा १ त २६२८ न ट्र्याक्टर बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना हुँदा पूर्वीरुकुम,...
| कैलाली, २१ मङ्सिर : लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले आज आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् । बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू...
| कुरो २०६९ जेठ १८ गतेको हो । कुनै मिटिङमा भाग लिन म प्रहरी प्रधान कार्यालयबाट निस्केको मात्र थिएँ, फोनको घन्टी बज्यो । फोनको त्यो घन्टीले कुपन्डोलस्थित युएन पार्कमा भर्खरै सर्वोच्चका...
| लुम्बिनी, २१ मङ्सिर : शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पुगेका सात देशका ४० चित्रकारलाई बुद्धको सन्देशले मन छोयो । लुम्बिनी विश्व शान्तिको प्रतीक भन्ने कुरा सुनेका चित्रकारलाई बुद्धभूमिको...
| काठमाडौँ, २१ मङ्सिर: गीतकार दुर्गा प्रधानको ‘ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा आएको छ । माया प्रेमका विषयलाई आधार बनाएर सिर्जना गर्नुभएकी गीतकार प्रधानका उक्त क्यासेटमा ‘खुशी लाग्छ’, ‘रात...
| काठमाडौँ, २१ मङ्सिर: ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विक्रम थापामगर नियुक्त हुनुभएको छ । टान अध्यक्ष नवराज दाहालको अध्यक्षतमा गठित सिइओ छनोट समितिको सिफारिशबमोजिम...
| मन्थली, मङ्सिर २१ : रामेछाप नगरपालिका–५ रामपुरमा लिफ्ट खानेपानी योजना निर्माण भएपछि रामपुरवासीको चार घण्टाभन्दा बढी समय खर्चेर खानेपानी बोक्ने दिनको अन्त्य भएको छ । नेपाल रेडक्रस सोसाइटी भुकम्प प्रतिकार्य...