समाज

म्याग्दीमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण

म्याग्दीमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण

| म्याग्दी, २१ मङ्सिर: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमो सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण भएपछि साँघुरो कोठाबाट सेवा प्रवाह गर्नुपर्ने समस्या हटेको छ । हाल वडा कार्यालय रहेको तत्कालीन नारच्याङ गाविसको भवनका दुई कोठामा...

काठमाडौँ महानगरपालिकाका वडा कार्यालय भवन निर्माणमा एकरुपता

काठमाडौँ महानगरपालिकाका वडा कार्यालय भवन निर्माणमा एकरुपता

| काठमाडौँ, २१ मङ्सिर : काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने भएको छ । केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएको र भएका केहीको पनि भूकम्पका...

साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

| बाजुरा, २१ मङ्सिर: बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु¥याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ । साँफे–मार्तडी सडकखण्डअन्तर्गतको...

दृश्यावलोकनको अर्को गन्तव्य हो काँहु

दृश्यावलोकनको अर्को गन्तव्य हो काँहु

| चिप्लेढुङ्गा, २१ मङ्सिर: प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा...

पोखरा विश्वविद्यालय तनावग्रस्त: नेविसंघका चार विद्यार्थी पक्राउ

पोखरा विश्वविद्यालय तनावग्रस्त: नेविसंघका चार विद्यार्थी पक्राउ

| लेखनाथ, २० मङ्सिर : आन्दोलनमा उत्रिएका नेविसंघ निकट चार विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि पोखरा विश्वविद्यालय तनावग्रस्त बनेको छ । स्ववीयु सचिवको राजीनामा माग्दै नेविसंघ निकट विद्यार्थीले बिहीबार दिउँसो उपकुलपति र...

पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ

पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ

| काठमाडौँ, २० मङ्सिर : सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ । न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले आज पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ...

ऋणको व्याज बढाइनु गलत : महासङ्घ

ऋणको व्याज बढाइनु गलत : महासङ्घ

| काठमाडौँ, २० मङ्सिर: नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा ऋणको व्याजदर बढाएकामा गुनासो गरेको छ । एकतर्फीरुपमा व्याज बढाउँदा उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै महासङ्घले...

माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

| काठमाडौँ, २० मङ्सिर :काठमाडौँ महानगरपालिका–२६ सरकारीधारामा माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सामाखुशीको सडकमा आज बा१ज ८४५९ नं को माइक्रोबसको ठक्करबाट झापा केचना गाउँपालिका–३ का तीन वर्षीया जिया...

धुलिखेल अस्पतालमा सौर्य प्रणाली सञ्चालन

धुलिखेल अस्पतालमा सौर्य प्रणाली सञ्चालन

| काठमाडौँ, २० मङ्सिर: वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु नौ करोड अनुदान सहयोगमा धुलिखेल अस्पतालले ३३५ किलोवाट क्षमताको सौर्य प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

सवारी चालक अनुमतिपत्रको चिप झर्दा सेवाग्राही हैरान

सवारी चालक अनुमतिपत्रको चिप झर्दा सेवाग्राही हैरान

| ललितपुर, २० मङ्सिर: सवारी चालक अनुमतिपत्रमा रहेको चिप (धातुको टुक्रा) झर्दा सेवाग्रही हैरान छन् । कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयले जनाएको छ...