समाज

सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

| धनगढी, १६ मङ्सिर : प्रा डा गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केसीले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक...

एशिया प्रशान्त सम्मेलन : नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम

एशिया प्रशान्त सम्मेलन : नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम

| काठमाडौँ, १६ मङ्सिर: एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ । युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को आयोजनामा...

नापीनक्शामा पासाङल्हामु सडकको रेखाङ्कन छैन

नापीनक्शामा पासाङल्हामु सडकको रेखाङ्कन छैन

| रसुवा, १६ मङ्सिर: पासाङल्हामु राजमार्ग निर्माण भएको तेत्तीस वर्ष बितिसक्दा पनि अहिलेसम्म नापीनक्शामा सडकको रेखाङ्कन हुन सकेको छैन । नेपाली सेनाले विसं २०४२ मा त्रिशूली –सोम्दाङ सडक नामले निर्माण गरेको...

शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक पढाइनुपर्ने

शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक पढाइनुपर्ने

| काठमाडौँ, १६ मङ्सिर : सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक र शैक्षिक गैरसरकारी क्षेत्रका कार्यरतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाइनुपर्नेमा जोड दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवौँ साधारणसभाका...

मेल्लेख गाउँपालिका छाउगोठ मुक्त घोषणा

मेल्लेख गाउँपालिका छाउगोठ मुक्त घोषणा

| अछाम, १६ मङ्सिर : मेल्लेख गाउँपालिका–१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल–२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त...

लगानीको वातावरण बनाउँछौँ : मन्त्री लम्साल

लगानीको वातावरण बनाउँछौँ : मन्त्री लम्साल

| दमौली, १६ मङ्सिर : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले निजी क्षेत्रका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार...

असी वर्षमा नागरिकता

असी वर्षमा नागरिकता

| रुकुम पूर्व, १६ मङ्सिर: भुमे गाउँपालिका– ६ महतका प्रवासी बुढाले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ति शिविरमा बुढालाई नागरिकता वितरण गरिएको हो...

कानून निर्माणले गति लिनेछ: उपाध्यक्ष दाहाल

कानून निर्माणले गति लिनेछ: उपाध्यक्ष दाहाल

| पोखरा, १६ मङ्सिर : राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधानले व्यवस्था गरेअनुसार कानून निर्माणले गति लिने बताउनुभएको छ । यहाँ आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले पुस महीनाको पहिलो हप्तादेखि चल्ने...

मूल्य घटाउनु परे अण्डा नष्ट गरिने

मूल्य घटाउनु परे अण्डा नष्ट गरिने

| चितवन, १६ मङ्सिर : अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै...

सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

| खस्यौली, १६ मङ्सिर: सामूहिक लगानीमा सञ्चालन हुन लागेको सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु भएको छ । भिजन लुम्बिनीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई...