समाज

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

| दमौली, १६ मङ्सिर : चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट...

जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग

जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग

| तौलिहवा, १६ मङ्सिर । समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गर्नुभएको छ...

सुर्खेतमा बस दुर्घटना: एकको मृत्यु, ४५ घाइते

सुर्खेतमा बस दुर्घटना: एकको मृत्यु, ४५ घाइते

| सुर्खेत, १५ मङ्सिर: यहाँ यात्रुवाहक बस दुर्घटना हँुदा एकको मृत्यु र ४५ जना घाइते भएका छन् । मृत्यु हुनेमा लेकबेंशी–८ गन्नेपानीकी जानकी दर्लामी रहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशको...

एड्स दिवसः एड्सबाट छ संक्रमित, दुईको मृत्यु

एड्स दिवसः एड्सबाट छ संक्रमित, दुईको मृत्यु

| पाँचथर, १५ मङ्सिर : यहाँ एचआइभी एड्सबाट छ जना संक्रमित भएको र दुई जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज एड्स दिवसको अवसर पारेर सो...

बज्रबाराहीमा चित्रकला कार्यशाला

बज्रबाराहीमा चित्रकला कार्यशाला

| काठमाडौँ, १५ मङ्सिर: चित्रकारले गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिरका दृष्यलाई चित्रमा उतारेका छन् । ‘शनिवासरीय स्थलगत चित्रकला कार्यशाला’ अन्तर्गत आज भएको कार्यक्रमा १७ जना चित्रकारले बज्रबाराही मन्दिर र त्यस आसपासका प्रकृतिक...

प्रहरीलाई नगरपालिकाको सिसीटिभी

प्रहरीलाई नगरपालिकाको सिसीटिभी

| काठमाडौँ, १५ मङ्सिर: कागेश्वरी मनोहरा नगरपालिकाले अपराध न्यूनीकरण तथा घटनाको अनुसन्धानमा सघाउ पु¥याउन महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई आज १८ वटा सिसिटिभी र एक थान कम्प्युटर मनिटर हस्तान्तरण गरिएको छ ।...

आँखा अस्पताललाई अत्याधुनिक उपकरण

आँखा अस्पताललाई अत्याधुनिक उपकरण

| हेटौँडा, १५ मङ्सिर: हेटौँडा सामुदायिक आँखा अस्पताललाई रोटरी इन्टरनेशनल तास्मनिया अस्ट्रेलियाका एक पूर्व डिस्ट्रिक गर्भनरले ‘ओकुलर कोहरेन्स टोमोग्राफी’ (ओसीटी) उपकरण हस्तान्तरण गर्नुभएको छ । रोटरी इन्टरनेशनल तास्मनियाका पूर्व डिस्ट्रिक गर्भनर...

विद्युत्गृहमा नयाँ यन्त्र जडान

विद्युत्गृहमा नयाँ यन्त्र जडान

| जुम्ला, १५ मङ्सिर : सदरमुकाम खलङ्गा घुघुत्तीस्थित साना जलविद्युत् उपभोक्ता समितिको विद्युत गृहमा नयाँ यन्त्र जडान शुरु गरिएको छ ।भारतीय दूतावासको सहयोगमा खरिद गरिएको यन्त्र ३५ वर्षपछि राख्न शुरु गरिएको...

तुलसीपुर उपमहानगर हर्न निषेधित

तुलसीपुर उपमहानगर हर्न निषेधित

| दाङ, १५ मङ्सिर : तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । उपमहानगरपालिका र प्रदेश नं. ५ को प्रहरी कार्यालयले संयुक्तरुपमा आज ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरी सो घोषणा...

२७ जिल्लाको कर्मचारी विवरण पठाउन  प्रशासन मन्त्रालयको निर्देशन

२७ जिल्लाको कर्मचारी विवरण पठाउन प्रशासन मन्त्रालयको निर्देशन

| काठमाडौँ, १५ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्म २७ जिल्ला समन्वय समितिलाई स्थायी कर्मचारीको सङ्ख्या विवरण पठाउन निर्देशन दिएको छ । कर्मचारी समायोजनका लागि सबै जिल्ला समन्वय...