| काठमाडौँ, १५ मङ्सिर: चिसो बढे पनि उपत्यकाका विभिन्न स्थानमा सफाइ अभियान जारी छ । विभिन्न स्थानमा सफाइ गरी आज उपत्यकाबाट २३ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको...
| चिप्लेढुङ्गा, १५ मङ्सिर: अस्वाभाविक गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्ष कम उमेरका २० बालबालिकालाई नियन्त्रणमा लिएको छ । उनीहरुले रातको समयमा रेस्टुराँ, डिस्को डान्स, दोहोरी साँझमा...
| काठमाडौँ, १५ मङ्सिर: जनसङ्ख्याका आधारमा राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरिएको छ । अपाङ्गता भएका व्यक्तिको २७औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा अपाङ्गता सङ्गठन नेपालद्वारा आज यहाँ...
| काठमाडौँ, १५ मङ्सि: जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी...
| सल्यान, १५ मङ्सिर : वनगाड कुपिण्डे नगरपालिकाका शिक्षकले गर्दै आएको आन्दोलन २० दिन पछि आज फिर्ता भएको छ । नगरपालिकाले शिक्षक तथा कर्मचारीलाई तलव भत्ता उपलव्ध गराउने सहमति गरेसँगै आन्दोलन...
| काठमाडौँ, १५ मङ्सिर : दशकअघि भयावह भनिएको एचआइभी सङ्क्रमण दरमा क्रमशः न्यूनीकरण हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । सामाजिक सचेतना, उपचार, कण्डम वितरण, दुव्र्यसन न्यूनीकरण, स्वास्थ्य परीक्षण र रोकथामका...
| काठमाडौँ, १५ मङ्सिर : स्वर सम्राट नारायणगोपालले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान उल्लेखनीय रहेकोमा जोड दिइएको छ । नारायणगोपालको २८ औँ स्मृति दिवस एवं सङ्गीत शिला प्रतिष्ठानको १५ औँ वार्षिक...
| काठमाडौँ, १५ मङ्सिर: पाँचौँ अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव आगामी मङ्सिर २४ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले पोखरास्थित...
| काठमाडौँ, १५ मङ्सिर : अङ्ग्रेजी भाषाका प्रखर विद्वान डा कमलप्रकाश मल्ल नेपाली भाषाका साथै इतिहासको धरोहर भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । डा मल्ल दिवङ्गत हुनुभएको १३औँ...
| काठमाडौँ, १५ मङ्सिर: मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी...