समाज

अरुण तेस्रो परियोजनाः सुरुङ मार्ग र विद्युत् गृहको शिलान्यास

अरुण तेस्रो परियोजनाः सुरुङ मार्ग र विद्युत् गृहको शिलान्यास

| सङ्खुवासभा, १४ मङ्सिर: पा“च वर्षमा जलविद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको शिलान्यास गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शतिशकुमार शर्माले मङ्गलबार चिचिला गाउ“पालिकामा...

दाइजो नदिएको निहुँमा हत्या

दाइजो नदिएको निहुँमा हत्या

| जितपुर, १४ मङ्सिर : कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन् । बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना...

‘राजनीतिक सहमतिमा संविधान संशोधन गर्न सकिने’: महान्यायाधिवक्ता खरेल

‘राजनीतिक सहमतिमा संविधान संशोधन गर्न सकिने’: महान्यायाधिवक्ता खरेल

| सप्तरी, १४ मङ्सिर : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजनीतिक सहमति, जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । प्रदेश नं २ मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामद्वारा आज राजविराजस्थित...

सत्र वर्षदेखि एचआइभीविरुद्ध लड्दै

सत्र वर्षदेखि एचआइभीविरुद्ध लड्दै

| चितवन, १४ मङ्सिर : सत्र वर्षदेखि एचआइभीसँग लड्दै आउनु भएकी अभियान्ता दीक्षा रिमाल यो सङ्क्रमण जीवनको अन्त्य नभएर शुरुआत भएको बताउनुहुन्छ । एचआइभी सङ्क्रमित भनेपछि समाजले घृणा गर्ने पहिलेको समयमा...

लुम्बिनी बौद्ध विश्वविद्यालय १४औँ वर्षमा प्रवेश

लुम्बिनी बौद्ध विश्वविद्यालय १४औँ वर्षमा प्रवेश

| रुपन्देही, १४ मङ्सिर : लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १४औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाउन शुरु गरेको छ । वार्षिकोत्सवको आज लुम्बिनीमा उद्घाटन गर्दै नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई...

‘विद्यालय शिक्षा स्थानीय तहलाई नदेऊ’: नेपाल शिक्षक महासङ्घ

‘विद्यालय शिक्षा स्थानीय तहलाई नदेऊ’: नेपाल शिक्षक महासङ्घ

| काठमाडौँ, १४ मङ्सिर : नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई नदिन संविधान संशोधन हुनुपर्नेलगायत २६ सूत्रीय माग राखी आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित वाल्मीकि...

हात्तीले तीन जनाको घर भत्कायो

हात्तीले तीन जनाको घर भत्कायो

| राजविराज, १४ मङ्सिर: सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धरमपुरमा गएराति आएको जङ्गली हात्तीको बथानले तीन जना व्यक्तिको घर भत्काउनुका साथै अन्नबाली नष्ट गरेको छ । स्थानीयवासी उत्तम अचार्यका अनुसार कोशी टप्पु...

टानमा लागेको तालाबन्दी खोलियो

टानमा लागेको तालाबन्दी खोलियो

| काठमाडौँ, १४ मङ्सिर : पर्यटन क्षेत्रमा क्रियाशील तीन मजदुर यूनियनले पदयात्रा क्षेत्रमा कार्यरत मजदुरको सुविधा बढाउनुपर्ने माग गर्दै यही ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सचिवालयमा लगाएको ताला खोलिएको छ...

द्वन्द्वपीडितले पीडा र सङ्घर्षका अनुभव सुनाउने

द्वन्द्वपीडितले पीडा र सङ्घर्षका अनुभव सुनाउने

| काठमाडौँ, १४ मङ्सिर: द्वन्द्वपीडित साझा चौतारीले द्वन्द्वपीडितका पीडा र सङ्घर्षका अनुभव सुनाउन तीन जिल्लामा विशेष कार्यक्रम गर्ने भएको छ । चौतारीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही मङ्सिर १७...

सञ्चार कानूनमा पत्रकार कल्याणकारी योजना

सञ्चार कानूनमा पत्रकार कल्याणकारी योजना

| हेटौँडा, १४ मङ्सिर : प्रदेश नं ३ सरकारले पत्रकारिता क्षेत्रमा निरन्तर लामो समयसम्म योगदान पु¥याएका ज्येष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्ने कानूनी व्यवस्था गरेको छ । प्रदेशसभाले पारित गरेको ‘प्रदेश...