| धादिङ, १३ मङ्सिर: बेनिघाटरोराङ गाउँपालिका– ५ चरौँदीमा मङ्सिर १४ देखि २१ गतेसम्म ‘धादिङ महोत्सव’ हुने भएको छ । उक्त महोत्सवमा चेपाङ सांस्कृतिक झाँकी, त्रिशूली नदीमा जलयात्रा, विशेष प्रदर्शनीलगायत कार्यक्रम गरिनेछ...
| लेखनाथ, १३ मङ्सिर: एनआइसी एशिया बैंकले आज आफ्नो नयाँ शाखा कास्कीको लेखनाथमा स्थापना गरेको छ । बैंकलाई मुलुकका हरेक ठाउँमा पु¥याउँदै सबै नागरिकलाई सेवा दिने उद्देश्यले २६८औँ शाखा लेखनाथको बूढीबजारमा...
| धादिङबँेसी, १३ मङ्सिर : प्रगतिशील महिला शीतल पार्क र शिव मन्दिर निर्माणका लागि एक दाताले रु २० लाख मूल्य बराबरका जग्गा दान गर्नुभएको छ । नीलकण्ठ नगरपालिका–३ का ७४ वर्षीया...
| काठमाडौँ, १३ मङ्सिर : गोंगबुमा दुई दिनअघि बेपत्ता भएका एक बालक मृत अवस्थामा भेटिएको छ । अपराध अनुसन्धान महाशाखाका अनुसार ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ ।...
| हेटौँडा, १३ मङ्सिर : प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सबै नेपालीले आफ्नो उत्तरदायित्व बहन गरे मुलुकले चाँडै समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ । नेपाल जेसिजको आयोजना तथा हेटौँडा...
| राँझा, १३ मङ्सिर :नेपालगञ्ज उपमहानगरपालिका–१ खजुरा रोडमा पार्किङ गरिएका अटो रिक्सा र एउटा घुम्ती पसलमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । नेपालगञ्जका अब्दुल लतिफ हल्वाइका चार तथा अब्दुल रसिदको...
| भक्तपुर, १३ मङ्सिर: दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर...
| काठमाडौँ, १३ मङ्सिर : नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’बाट नेपालले घोषणा गरेको ‘ नेपाल पर्यटन वर्ष २०२०’ प्रवद्र्धन हुने भएको छ । नेपालमा गत भदौमा सात...
| काठमाडौंँ १३ मङ्सिर : काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ । यातायात व्यावसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ...
| बाजुरा, १३ मङ्सिर : बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ । ‘देशका लागि दुई दिन’ कार्यक्रमअनुसार प्रत्येक घरधुरीले महीनाको दुई दिन अनिवार्य जनश्रमदान...