समाज

जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

| कालीकोट, १३ मङ्सिर : जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई...

कमलरी मुक्त गर्न आग्रह

कमलरी मुक्त गर्न आग्रह

| घोराही, १३ मङ्सिर: तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् ।  लामो समयसम्म मालिकको कमलरी बसेर मुक्त भएका कमलरीहरूले प्रदेश नं...

ब्यारेकका लागि स्थान पाएन सशस्त्रले

ब्यारेकका लागि स्थान पाएन सशस्त्रले

| दोलखा, १३ मङ्सिर: जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित स्थान पाउन सकेको छैन । मुलुक सङ्घीय ढाँचामा गएसँगै ७७ वटै जिल्लामा...

सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

| बर्दिवास, १३ मङ्सिर : महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका...

पञ्चानब्बे वर्षमा नागरिकता

पञ्चानब्बे वर्षमा नागरिकता

| लमजुङ, १२ मङ्सिर : लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले आज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।...

चामल पाउनका लागि कर्मचारीलाई तलब प्राप्त गरेको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता

चामल पाउनका लागि कर्मचारीलाई तलब प्राप्त गरेको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता

| हुम्ला, १२ मङ्सिर: हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय...

ट्रकको ठक्करबाट युवकको मृत्यु

ट्रकको ठक्करबाट युवकको मृत्यु

| तौलिहवा, १२ मङ्सिर : पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ हरकुर खोला नजीक ट्रकको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । भैरहवाबाट दाङतर्फ जाँदै गरेको ना६ख १२०१ नंको ट्रकको...

टानद्वारा वार्ता समिति गठन

टानद्वारा वार्ता समिति गठन

| काठमाडौँ, १२ मङ्सिर: ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले मजदूर सङ्गठनका माग सम्बोधनका लागि वार्ता समिति गठन गरेको छ । टान कार्यसमितिको आजको आकस्मिक बैठकले अध्यक्ष नवराज दाहालको अध्यक्षमा वार्ता...

मनकामना मन्दिर भक्तजनका लागि खुला

मनकामना मन्दिर भक्तजनका लागि खुला

| गोरखा, १२ मङ्सिर : गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि...

सङ्घीय पर्यटन ऐन छिट्टै आउदै

सङ्घीय पर्यटन ऐन छिट्टै आउदै

| काठमाडौँ, १२ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सङ्घीय पर्यटन ऐन २०७५’ ल्याउने अन्तिम तयारी गरेको छ । परिवर्तित सन्दर्भमा विसं २०३५ को ऐनलाई संशोधन गर्दा ८० प्रतिशतभन्दा...