समाज

झापामा घरसँगै जलेर एकै परिवारका चार जनाको मृत्यु

झापामा घरसँगै जलेर एकै परिवारका चार जनाको मृत्यु

| झापा, मंसिर १० :  झापाको शिवसतासी नगरपालिका-७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । सोमबार बिहान...

पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु

पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु

| सुर्खेत, ९ मङ्सिर: कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ । तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति...

बैंक तथा वित्तीय संस्थाको पुनःनिर्माणमा रु दुई अर्ब लगानी

बैंक तथा वित्तीय संस्थाको पुनःनिर्माणमा रु दुई अर्ब लगानी

| काठमाडौँ, ९ मङ्सिर: बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब १७ करोड बराबरको कर्जा उपलब्ध गराएका छन् । पीडितलाई बढीमा दुई प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न...

सानोठिमी क्याम्पसको जग्गा भाडा सम्झौता रद्द

सानोठिमी क्याम्पसको जग्गा भाडा सम्झौता रद्द

| काठमाडौैँ, ९ मङ्सिर: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पसले लगाएको जग्गा भाडासम्बन्धी सम्झौतालाई रद्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज जग्गा भाडामा दिने सम्झौता...

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

| लिस्बन, ९ मङ्सिर : विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ । चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याउनुभएको...

बस दुर्घटनाका घाइतेलाई स्थानीय तहको आर्थिक सहयोग

बस दुर्घटनाका घाइतेलाई स्थानीय तहको आर्थिक सहयोग

| दार्चुला, ९ मङ्सिर: मालिकार्जुन गाउँपालिका– ३ तेर्छालेकमा गत शुक्रबार बिहान भएको मिनीबस दुर्घटनाका घाइतेलाई दार्चुलाका पाँच वटा स्थानीय तहले उपचारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जिल्ला प्रशासन...

वाइड बडी जहाज खरीदमा त्रुटि छः लेखा समिति

वाइड बडी जहाज खरीदमा त्रुटि छः लेखा समिति

| काठमाडौँ, ९ मङ्सिर : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ । आज सिंहदरबारमा बसेको बैठकमा निगमले...

त्रिशूली विद्युत्गृह सञ्चालनमा

त्रिशूली विद्युत्गृह सञ्चालनमा

| काठमाडौँ, ९ मङ्सिर: शनिबार अपराह्न सर्किट बै्रंकरमा आगलागी भएर बन्द भएको त्रिशूली जलविद्युत् केन्द्र आज साँझदेखि सञ्चालनमा आएको छ । केन्द्रका प्रमुख तारादत्त भट्टले दिनुभएको जानकारीअनुसार विद्यृत्गहृमा रहेका सातमध्ये चार...

पहाडी क्षेत्रमा मूल्य बढ्यो

पहाडी क्षेत्रमा मूल्य बढ्यो

| काठमाडौँ, ९ मङ्सिर :पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीतिमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडमा उपभोक्ता...

‘शिक्षक शिक्षासम्बन्धी नीति निर्माण’ छलफलमा उपप्रमुख

‘शिक्षक शिक्षासम्बन्धी नीति निर्माण’ छलफलमा उपप्रमुख

| बनेपा, ९ मङ्सिर: स्थानीय तहमा शिक्षक, शिक्षामा लैङ्गिक मूल प्रवाहीकरणसम्बन्धी नीति र योजनामा सहयोग पु¥याउन आजदेखि यहाँ आयोजित दुई दिने अन्तक्र्रियामा तीन जिल्लाका स्थानीय तहका उपप्रमुख र कार्यपालिकाका प्रतिनिधि सहभागी...