समाज

ढोरपाटनमा आगलागीबाट ३० घर जले

ढोरपाटनमा आगलागीबाट ३० घर जले

| गलकोट, ९ मङ्सिर : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो...

पाटन नगरको सार्वजनिक सुनुवाइ: ५३१ योजना सम्पन्न, नगरवासी आक्रोशित

पाटन नगरको सार्वजनिक सुनुवाइ: ५३१ योजना सम्पन्न, नगरवासी आक्रोशित

| बैतडी, ९ मङ्सिर: हरेक तीन÷तीन महीनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ । गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट...

राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा

राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा

| काठमाठौं, मंसिर ९ : राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक...

भिरबाट खसेर महिलाको मृत्यु

भिरबाट खसेर महिलाको मृत्यु

| बाजुरा, ९ मङ्सिर: जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला...

कालीगण्डकीमा पुल निर्माण शुरु

कालीगण्डकीमा पुल निर्माण शुरु

| बेझाड, ९ मङ्सिर: कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको...

प्रवासीको सहयोगमा विद्यालय निर्माण

प्रवासीको सहयोगमा विद्यालय निर्माण

| गलेश्वर, ९ मङ्सिर: म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिको रु दुई करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा पक्की २० कोठे विद्यालय भवन निर्माण गरिएको छ...

बाढीपीडितलाई निःशुल्क घर हस्तान्तरण

बाढीपीडितलाई निःशुल्क घर हस्तान्तरण

| दमक, ९ मङ्सिर : झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न...

ट्याक्टर पल्टिँदा एकको मृत्यु

ट्याक्टर पल्टिँदा एकको मृत्यु

| कावासोती, मङ्सिर ८: नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेरीस्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मध्यविन्दु नगरपालिका–२, सेरीबाट नन्दपुरतर्फ जाँदै गरेको ना४त १९१० नम्बरको ट्याक्टर...

नेता चौधरीको हत्याको विरोध, आरोपीको घरमा आगजनी

नेता चौधरीको हत्याको विरोध, आरोपीको घरमा आगजनी

| तौलिहवा, ८ मङ्सिर : गएराति गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता राजाबाबु चौधरीको हत्याको आरोप लागेका शुद्धोधन गाउँपालिका–४ मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी गरिएको छ । स्थानीय नेता चौधरीको हत्या...

सञ्चार क्षेत्रको अधिकार सिंहदरबार वरिपरि घुमिरहेको छः अध्यक्ष आचार्य

सञ्चार क्षेत्रको अधिकार सिंहदरबार वरिपरि घुमिरहेको छः अध्यक्ष आचार्य

| बलेवा, ८ मङ्सिर : नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रको अधिकार सिंहदरबारबाट बाहिरिन नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङको ११ औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले...