समाज

घुम्ती शिविरबाट बाह्र सय लाभान्वित

घुम्ती शिविरबाट बाह्र सय लाभान्वित

| गलेश्वर, ३ मङ्सिर: म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा सम्पन्न निःशुल्क आँखा उपचार शिविर र रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित भएका छन्...

पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

| सुर्खेत, ३ मङ्सिर : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिनुभएको छ । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार...

पाल्पामा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते

पाल्पामा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते

| बेझाड, पाल्पा, ३ मङ्सिर : पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग...

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

| काठमाडौँ, ३ मङ्सिर: कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी...

देउसीभैलोबाट विद्यार्थीलाई शैक्षिक सामग्री

देउसीभैलोबाट विद्यार्थीलाई शैक्षिक सामग्री

| बेझाड, पाल्पा, ३ मङ्सिर : मटेरी युथ युनियन क्लब रामपुर पाल्पाले तिहारका बेला देउसीभैलोबाट उठेको रकमले रामपुर नगरपालिकामा अध्ययनरत दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । रामपुर नगरपालिका–...

रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा

रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा

| रसुवा, ३ मङ्सिर: भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार...

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

| इलाम, ३ मङ्सिर : यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा...

बारपाकमा अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय बनाइने

बारपाकमा अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय बनाइने

| गोरखा, ३ मङ्सिर: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्रमा प्रदेशभित्रका सबै जनताको पहुँचमा बिजुली, खानेपानी र सडक पु¥याउने योजना बनाएको बताउनुभएको छ ।...

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदै

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदै

| काठमाडौं, मंसिर ३ : प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ ।आषाढ शुक्ल एकादशी...

नेपाल शिक्षक महासंघ विरुद्ध कानुनी कारबाहीमा उत्रने पुनरुत्थानवादी शक्ति नेपालको तयारी

नेपाल शिक्षक महासंघ विरुद्ध कानुनी कारबाहीमा उत्रने पुनरुत्थानवादी शक्ति नेपालको तयारी

| काठमाडौँ, २ मङ्सिर : नेपाल शिक्षक महासंघले विभिन्न माग पूरा गराउन चरणबद्ध आन्दोलनको घोषणा गरी गत २०७५ कार्तिक ३० गते पनि काभ्रेपलाञ्चोक, सुर्खेत, झापा लगाएतका जिल्ला शिक्षा तथा समन्वय ईकाइमा...