समाज

शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह

शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह

| बर्दिवास, २ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा आज निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रमलाई...

कार्यक्षेत्र कामदारमैत्री बनाउन साझा प्रतिबद्धता

कार्यक्षेत्र कामदारमैत्री बनाउन साझा प्रतिबद्धता

| काठमाडौँ, २ कात्तिक : कार्य क्षेत्रलाई कामदारमैत्री, स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अगाडि बढ्नुपर्नेमा सम्बन्धीत निकायका सरोकारवालाले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घले यहाँ...

द्वन्द्वपीडितको राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि

द्वन्द्वपीडितको राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि

| काठमाडौँ, २ मङ्सिर: द्वन्द्वपीडितको राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि शुरु हुँदैछ । सङ्क्रमणकालीन न्यायको जारी प्रक्रियाको सिंहावलोकन गर्दै भावी रणनीति तय गर्ने उद्देश्यले द्वन्द्वपीडित साझा चौतारीले सो सम्मेलन आयोजना गर्न लागेको हो...

जलवायु परिवर्तनका असरसम्बन्धी मुद्दा उठाउन सुझाव

जलवायु परिवर्तनका असरसम्बन्धी मुद्दा उठाउन सुझाव

| काठमाडौँ, २ मङ्सिर: जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका समस्याका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्तरुपमा मुद्दा उठाउन यस क्षेत्रका विज्ञले सुझाव दिएका छन् । उनीहरुले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रको...

हराएका १९ मोटरसाइकल सम्बन्धित धनीलाई

हराएका १९ मोटरसाइकल सम्बन्धित धनीलाई

| काठमाडौँ, २ मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएको १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महाशाखाले उपत्यकाको कालिमाटी, सातदोबाटो, साँखु,...

१६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला सम्पन्न , रु नौ करोडको कारोवार

१६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला सम्पन्न , रु नौ करोडको कारोवार

| काठमाडौँ, २ मङ्सिर : नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला आज सम्पन्न भएको छ । कात्तिक २८ गतेदेखि शुरु भएको मेलामा करीब रु नौ करोडको...

अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीमा सुधार आवश्यक

अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीमा सुधार आवश्यक

| काठमाडौँ, २ मङ्सिर: अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धात्मक बन्न नेपालले अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीमा सुधार गर्नुपर्ने दक्षिण कोरियाको केन्द्रीय बैंक र विश्वविद्यालयको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकसँगको समन्वयमा ‘नेपालमा...

ट्रकले मोटरसाइकल र अटो रिक्सालाई थिच्दा दुईको मृत्यु

ट्रकले मोटरसाइकल र अटो रिक्सालाई थिच्दा दुईको मृत्यु

| हेटौँडा, २ मङ्सिर : हेटौँडा वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका वडा नं ९ पशुपति नगरमा वीरगञ्जबाट आइरहेको ना६ख ७०१७ नं को ट्रक करीब ११ः३० बजे अनियन्त्रित भई पल्टिएर मोटरसाइकल र अटो...

मोदीले दिनुभएको चन्दन सोमबारदेखि पशुपतिनाथमा चढाइने

मोदीले दिनुभएको चन्दन सोमबारदेखि पशुपतिनाथमा चढाइने

| काठमाडौँ, २ मङ्सिर: भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिनुभएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ । विसं २०७१ साउन १८...

भूकम्पपीडित लाभग्राहीले अनुदान पाएनन्

भूकम्पपीडित लाभग्राहीले अनुदान पाएनन्

| बेत्रावती, २ मङ्सिर: शिवपुरी गाउँपालिका–५ महाकालीको विभिन्न स्थानका जोखिमबस्तीका भूकम्पपीडित लाभग्राहीले आवास पुनःनिर्माणबापतको अनुदान रकम पाउनबाट बञ्चित भएका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले महाकालीको ५४ घरधुरी परिवार...