समाज

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

| भादगाउँ, २ मङ्सिर: चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको...

शिक्षामा लगानी बढाउन शिक्षाकर्मीको दवाव

शिक्षामा लगानी बढाउन शिक्षाकर्मीको दवाव

| काठमाडौँ, २ मङ्सिर: मौलिक हक स्थापनाका लागि नेपालले उपलब्धि हासिल गरे पनि शिक्षा क्षेत्रमा लगानी कम भएकामा अन्तर्राष्ट्रिय नागरिक समाजका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । शिक्षाका लागि विश्वव्यापी अभियान...

नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणको  निर्देशन

नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणको निर्देशन

| काठमाडौँ, २ मङ्सिर : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ । झुटो विवरण पेश गरेर...

स्वास्थ्य भवन शिलान्यास

स्वास्थ्य भवन शिलान्यास

| काठमाडौँ, २ मङ्सिर: कागेश्वरी नगरपालिकासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी काठमाडाँै शाखाले वडा नं ९ स्थित गोठाटारमा स्वास्थ्य चौकी भवन निर्माण गर्ने भएको छ । एक करोड ६५ लाख १३ हजारको...

आगामी संसदको प्राथमिकतामा चिकित्सा शिक्षा विधेयक

आगामी संसदको प्राथमिकतामा चिकित्सा शिक्षा विधेयक

| काठमाडौँ, २ मङ्सिर: प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका मन्त्रालयको काम कारवाही, नियमित अनुगमन र निर्देशन गर्नेबारे प्रारम्भिक प्रतिवेदन तयार गर्न तीन वटा विषयगत उपसमिति गठन गरेको छ...

गहुँ छर्ने बेला रासायनिक मल अभाव

गहुँ छर्ने बेला रासायनिक मल अभाव

| कञ्चनपुर, २ मङ्सिर : खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा...

हराउँदै त्रिशूलीको कान्छी बदाम

हराउँदै त्रिशूलीको कान्छी बदाम

| विदुर, २ मङ्सिर : लौ आयो त्रिशूलीको कान्छी बदाम आयो, नुवाकोटे बदाम” भन्दै अहिले पनि राजधानीलगायत अन्य ठाउँमा व्यापारीले डालामा राखेर बदाम बेच्ने गर्थे । अहिले साँच्चिकै भनूँ भने नुवाकोटे...

रु एक लाखकोे खुकुरी, हेर्नेको भीड

रु एक लाखकोे खुकुरी, हेर्नेको भीड

| बागलुङ, २ मङ्सिर : हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा...

अटो रिक्सा प्रहरी नियन्त्रणमा

अटो रिक्सा प्रहरी नियन्त्रणमा

| स्याङ्जा, २ मङ्सिर: वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले...

शुक्लागण्डकीको सार्वजनिक जग्गा अवलोकन

शुक्लागण्डकीको सार्वजनिक जग्गा अवलोकन

| दमौली, २ मङ्सिर: गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गा अवलोकन गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक...