समाज

पारा ओलम्पियनलाई आजीवन भत्ता

पारा ओलम्पियनलाई आजीवन भत्ता

| काठमाडौँ, १ मङ्सिर: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया...

कपडा उद्योग अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

कपडा उद्योग अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

| काठमाडौँ, १ मङ्सिर: ‘नेपाली कपडा उद्योग बचाऔँ’ भन्ने नारासहित आजदेखि मुलुकभरका सम्पूर्ण कपडा उद्योगहरू बन्द गर्ने चेतावनी दिइएको छ । लामो समयदेखि आफूहरूको मागको बेवास्था गरेको भन्दै नेपाल कपडा उद्योग...

अपाङ्ग मानवअधिकार केन्द्रमा सेढाईं

अपाङ्ग मानवअधिकार केन्द्रमा सेढाईं

| काठमाडौँ, १ मङ्सिर: नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले तारावदन सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद नेपाल, महासचिवमा जगदीशप्रसाद...

गाई र माछापालनले फेरियो कुर्मीको जीवन

गाई र माछापालनले फेरियो कुर्मीको जीवन

| लुम्बिनी, १ मङ्सिर: रुपन्देहीको सियारी गाउँपालिका–३, लक्ष्मीपुरका सुभाष कुर्मीलाई २०६१ साल अघिसम्म घर व्यवहार चलाउन धौँधौँ थियो तर, अहिले उहाँ सबै खर्च कटाएर वार्षिक रु ६० लाख बढी बचत गर्नुहुन्छ...

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकको परिवारलाई राहत

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकको परिवारलाई राहत

| दमौली, १ मङ्सिर: चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखने निवासी चार वर्षीया रञ्जिता लम्सालको परिवारलाई राहतस्वरुप रकम उपलब्ध गराइएको छ । तनहुँ डिभिजन वन कार्यालयका अधिकृत केदार...

पाँच लाखमा धरहरा बन्यो

पाँच लाखमा धरहरा बन्यो

| झापा, १ मङ्सिर: झापाको शिवसताक्षीमा स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न २४ फिट उचाइको धरहरा निर्माण गरेका छन् । शिवसताक्षी नगरपालिका–६ शिवगञ्जको मुख्यचोकमा रु पाँच लाखमा निर्माण गरिएको सो नौ तले धरहरा...

सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

| भद्रपुर, १ मङ्सिर: भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म...

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

| काठमाडौँ, १ मङ्सिर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति...

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

| पोखरा, १ मङ्सिर: मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । तनहुँ जिल्लाको दक्षिणी भेग...

सहकारीबाट सक्षम बन्दै महिला

सहकारीबाट सक्षम बन्दै महिला

| घोराही, १ मङ्सिर :कुनै समय सहकारीमा आबद्ध भएर दैनिक रु २० बचत शुरु गरेका महिलासँग अहिले करीब रु दुई करोडको पूँजी छ भन्दा पत्याउन मुश्किल पर्ला तर घोराही–१८ गिठेपानीमा रहेको...