समाज

‘विनाबर्दीको प्रहरी’ विमोचित

‘विनाबर्दीको प्रहरी’ विमोचित

| काठमाडौँ, ३० कात्तिक : ‘विनाबर्दीको प्रहरी’ शीर्षक ट्राफिक जनचेतनामूलक गीति एल्बम आज यहाँ विमोचन गरिएको छ । रेडियो नेपालबाट प्रकाशित एल्बमको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज यहाँ विमोचन गर्नुभयो...

व्यवसायीलाई कफीखेतीमा आकर्षित गरिँदै

व्यवसायीलाई कफीखेतीमा आकर्षित गरिँदै

| पोखरा, ३० कात्तिक: राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै...

‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठकमा चार वटा विषयमा छलफल

‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठकमा चार वटा विषयमा छलफल

| काठमाडौँ, ३० कात्तिक: श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठकमा चार वटा विषयमा छलफल भएको छ । ती विषयगत क्षेत्रमा कन्सुलर सहायता, आप्रवासनसँग...

काठमाडौँका यी अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन

काठमाडौँका यी अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन

| काठमाडौँ, ३० कात्तिक: काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर...

काभ्रेको नमोबुद्ध नगरपालिकामा इँटाभट्टा सञ्चालनमा रोक

काभ्रेको नमोबुद्ध नगरपालिकामा इँटाभट्टा सञ्चालनमा रोक

| काभ्रेपलाञ्चोक, ३० कात्तिक : नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि चालु आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको...

झापामा ‘सुपारी जोन’ कार्यक्रम

झापामा ‘सुपारी जोन’ कार्यक्रम

| भद्रपुर, ३० कात्तिक : कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले...

बाजुरामा जीप दुर्घटना: बाबुको मृत्यु, छोरा घाइते

बाजुरामा जीप दुर्घटना: बाबुको मृत्यु, छोरा घाइते

| बाजुरा, ३० कात्तिक : जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुरा...

विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो

विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो

| विराटनगर, ३० कातिक: प्रदेश नं. १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले विराटनगरमा भइरहेका विकास र निर्माणका विषयमा चासो देखाउनुभएको छ । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहीबार उहाँले आफ्नै...

जापानी संस्थाद्वारा नयाँ स्काभेटर प्रदान

जापानी संस्थाद्वारा नयाँ स्काभेटर प्रदान

| रामपुर, ३० कात्तिक : जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर प्रदान गरेको छ । स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र...

नेपाल भारत जोड्ने खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

नेपाल भारत जोड्ने खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

| दार्चुला, ३० कात्तिक: भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । धार्चुला नगरपालिका परिषद्को निर्वाचनका...