समाज

नवलपरासीमा बस दुर्घटना, १६ घाइते

नवलपरासीमा बस दुर्घटना, १६ घाइते

| कावासोती, २९ कात्तिक :  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडाँैका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित...

जिपले ठक्कर दिँदा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य गोमा शाहीको निधन

जिपले ठक्कर दिँदा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य गोमा शाहीको निधन

| राँझा, २९ कात्तिक: बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८...

त्रिपुरासुन्दरी मन्दिरमा मेला

त्रिपुरासुन्दरी मन्दिरमा मेला

| बैतडी, २९ कात्तिक: सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र...

जनजाति महासङ्घको अध्यक्षमा तामाङ

जनजाति महासङ्घको अध्यक्षमा तामाङ

| काठमाडौँ, २८ कात्तिक : नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा तामाङ र महासचिवमा नन्दराज घले निर्वाचित हुनुभएको छ । बेल्जियमको लुभेनमा आज भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा...

भूटानी शरणार्थीको घर फिर्तीका लागि पहल गर्ने

भूटानी शरणार्थीको घर फिर्तीका लागि पहल गर्ने

| उर्लाबारी, २८ कात्तिक : सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ ।...

मधुमेह दिवस : नियमित व्यायाम गर्न सुझाव

मधुमेह दिवस : नियमित व्यायाम गर्न सुझाव

| भादगाउँ, २८ कात्तिक : विश्व मधुमेह दिवसका अवसरमा आज भक्तपुरमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए टु एमडी ३२५ को आयोजनामा जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । लायन्स क्लब सेवा...

भ्रष्टाचारका समाचार लेख्दा असुरक्षित हुने डर: पत्रकार

भ्रष्टाचारका समाचार लेख्दा असुरक्षित हुने डर: पत्रकार

| चिप्लेढुङ्गा, २८ कात्तिक: भ्रष्टचारका समाचार लेख्दा बढी असुरक्षित हुने गरेको पत्रकारहरुले बताएका छन् । अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवसका अवसरमा फ्रिडम फोरमले पोखरामा आज आयोजना गरेको ‘सुरक्षित पत्रकारिता तथा दण्डहीनताको अन्त्य’ विषयक...

दुर्घटना बीमा गर्न पत्रकारलाई महासङ्घको आग्रह

दुर्घटना बीमा गर्न पत्रकारलाई महासङ्घको आग्रह

| काठमाडौँ, २८ कात्तिक : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि शुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग...

संवैधानिक इजलास शुरु

संवैधानिक इजलास शुरु

| काठमाडौँ, २८ कात्तिक: सर्वोच्च अदालतमा संवैधानिक इजलास आजदेखि शुरु भएको छ । गत साउन १६ गतेदेखि संवैधानिक इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार...

त्रिपिटक वाचनबाट बुद्धधर्मको प्रसारमा योगदान

त्रिपिटक वाचनबाट बुद्धधर्मको प्रसारमा योगदान

| काठमाडौँ, २८ कात्तिक:धर्मकृति विहारका प्रमुख बौद्धविद्वान धम्मावती गुरुमाँले लुम्बिनीमा शुरु भएको त्रिपिटक वाचनले बुद्धदर्शन प्रसारमा गहकिलो योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । धर्मकृति विहारमा रासससँग कुरा गर्दै बौद्धधर्मका शीर्ष...