समाज

सरकारको हस्तकला निर्यातमा जोड, पाँच वर्षसम्म अनुदान दिने

सरकारको हस्तकला निर्यातमा जोड, पाँच वर्षसम्म अनुदान दिने

| काठमाडौँ, २८ कात्तिक : सरकारले स्वदेशी हस्तकलाका समान विभिन्न मुलुकमा निर्यात गर्न सम्बन्धित उद्यमीलाई पाँच वर्षसम्म अनुदान दिने भएको छ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला...

गुह्येश्वरी–गौरीघाट सफाइ शुरु

गुह्येश्वरी–गौरीघाट सफाइ शुरु

| काठमाडौँ, २८ कात्तिक: छठ पर्वका अवसरमा गुह्येश्वरीदेखि गौरीघाटसम्म बनाइएको छठी घाटका कारण जम्मा भएको फोहर सफाइ शुरु गरिएको छ । वाग्मती सुन्दरता सरकोकार मञ्च, प्रतिनिधिसभा सांसदको सचिवालय क्षेत्र नं ४,...

आकाशे पुलको सम्भाव्यता अध्ययन शुरु

आकाशे पुलको सम्भाव्यता अध्ययन शुरु

| काठमाडौँ, २८ कात्तिक: ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओभर) निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको छ । पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।...

सिंहदरबारको पश्चिमी भाग प्रबलीकरण गर्न सकिने

सिंहदरबारको पश्चिमी भाग प्रबलीकरण गर्न सकिने

| काठमाडौँ, २८ कात्तिक: मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको प्रबलीकरण एक वर्षमा सम्पन्न हुने भएको छ । विसं २०३० असार ३० गते आगलागी हुँदा सिंहदरबारको उत्तर,...

दैवीशक्तियुक्त कलाकारका लामो नाच

दैवीशक्तियुक्त कलाकारका लामो नाच

| काठमाडौँ, २८ कात्तिक: असी वर्षीय केशवकृष्ण श्रेष्ठको कात्तिक नाचमा सहभागी हुने रहर अझै सेलाएको छैन । झण्डै छ दशकदेखि कात्तिक नाचमा संलग्न हुँदै आउनुभएका उहाँ छोरा र नातिका उमेरकासँगै अहिले...

चार महीनाको अवधिमा भ्रष्टाचारका ३९ मुद्दा दर्ता

चार महीनाको अवधिमा भ्रष्टाचारका ३९ मुद्दा दर्ता

| कावासोती, २८ कात्तिक : नवलपरासी पूर्व नवलपुरमा चार महीनाको अवधिमा ३९ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्षको चार महीनामा सो सङ्ख्यामा मुद्दा दर्ता भएका अख्तियार दुरुपयोग...

ठमेलबाट ३५ बालबालिकाको उद्धार

ठमेलबाट ३५ बालबालिकाको उद्धार

| काठमाडौँ, २८ कात्तिक: महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष...

भारतीय जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भारतीय जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

| उर्लाबारी, २८ कात्तिक: मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय जीपले...

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

| काठमाडौँ, २८ कात्तिक : आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो...

इनरुवामा आगलागी

इनरुवामा आगलागी

| इनरुवा, २८ कात्तिक : सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । घरका सबै सदस्य...