| काठमाडौँ, १५ कात्तिक: ‘दलित प्रमाणपत्र’ लिन राष्ट्रिय दलित आयोग जावलाखेल पुग्नुभएकी गोरखाकी निता परियार रित्तै हात फर्किनुप¥यो । एक हप्तादेखि आयोगका सबै कोठाको ढोकामा ताल्चा लगाएपछि प्रमाणपत्र लिन जानुभएकी उहाँ...
| दमौली, १५ कात्तिक:;तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन् । कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र १० मा अध्ययनरत सञ्जोग सापकोटाले ड्रोन...
| विदुर, १५ कात्तिक: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज विदुर–१ ढुङ्गेस्थित जिल्ला कारागारको निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले कारागार कार्यालयले उपलब्ध गराउने सेवा सुविधा, दैनिक सिदाका बारेमा कैदीबन्दीसँग जानकारी पनि...
| काठमाडौँ, १५ कात्तिक: छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकलाई एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि, पाखुराको नाप र बालभिटा प्रदान गरिएको छ । बुधबार र आज गरी दुई दिने भिटामिन...
| काठमाडौँ, १५ कात्तिक: त्रिभुवन विश्वविद्यालयका स्थायी प्राध्यापकले तोकिएकोभन्दा कम कक्षा लिने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा स्थायी शिक्षकले हप्तामा १२ देखि १५ वटा कक्षा लिनुपर्ने कानूनी...
| काठमाडौँ, १५ कात्तिक: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले प्राङ्गारिक उत्पादनलाई प्राथमिकतामा राखेर ‘प्राङ्गारिक कृषि रणनीति’ चाँडै बनाइने बताउनुभएको छ । नेपाल पर्माकल्चर समूहलगायत संस्थाको आयोजनामा भएको ‘प्राङ्गारिक कृषि वर्तमान अवस्था...
| पर्वत, १५ कात्तिक: बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ । दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना...
| भद्रपुर, १५ कात्तिक: स्थानीय तहमा छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । झापाका १५ स्थानीय तह मध्ये दमक नगरपालिकाले मात्र तीन महीना अघिदेखि छुट्टै इजलास कक्ष तयार...
| पर्वत, १५ कात्तिक: कुश्मा नगरपालिका–२ अर्मादिस्थित मध्यहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ । कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई...
| हुम्ला, १५ कात्तिक: सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा कार्यलय बन्द भएको छ । ठेहे स्वास्थ्य चौकीमा दशैँ अगाडिदेखि नै कर्मचारी नहुँदा उक्त गाविसका वडा नं १ देखि...