समाज

तिहार नआउँदै फूल फूलेपछि समस्या

तिहार नआउँदै फूल फूलेपछि समस्या

| पोखरा, १४ कात्तिक : तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ...

राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

| कतार, १३, कार्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चलाई सम्बोधन गर्नुभएको छ। कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई...

स्क्रब टाइफस रोगबाट दुईको मृत्यु

स्क्रब टाइफस रोगबाट दुईको मृत्यु

| परशुराम, १३ कात्तिक: नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको सङ्क्रमण डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ । पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको...

फर्निचर उद्योगमा आगलागी, रु डेढ करोड बराबरको क्षति

फर्निचर उद्योगमा आगलागी, रु डेढ करोड बराबरको क्षति

| परासी, १३ कात्तिक: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट बजारमा रहेको जय बुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागी हुँदा रु डेढ करोड बराबरको क्षति भएको छ । आगलागीका कारण उद्योगमा...

१९ दिनपछि शवको पहिचान

१९ दिनपछि शवको पहिचान

| लमही, १३ कात्तिक: दाङको देउखुरीमा फेला परेको शवको १९ दिनपछि पहिचान खुलेको छ । गत असोज २७ गते भालुवाङस्थित राप्ती नदीको तटबन्धमा झुण्डिएको अवस्थामा भेटिएको शवको पहिचान भएको इलाका प्रहरी...

शिक्षकको परीक्षाफल रोक्न र परिक्षा संचालन नगर्न सर्वोच्चमा परेको मुद्दामा १५ गते बहस हुदै

शिक्षकको परीक्षाफल रोक्न र परिक्षा संचालन नगर्न सर्वोच्चमा परेको मुद्दामा १५ गते बहस हुदै

| काठमाडौँ, १३ कात्तिक: २०७५ असार २९ र ३० गते संचालित अस्थायी शिक्षकको परिक्षाको परिक्षाफल प्रकाशन रोक्न र २०७५ असोज ११, १२, १३ गते शिक्षक सेवा आयोगले संचालन गर्न लागेको शिक्षक...

लोकवार्ता परिषद्को राष्ट्रिय सम्मेलन आजदेखि शुरु

लोकवार्ता परिषद्को राष्ट्रिय सम्मेलन आजदेखि शुरु

| भोजपुर, १३ कात्तिक : लोकवार्ता परिषद् नेपालको आठौँ राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा देशभरका करीब ५० प्रतिनिधिको उपस्थिति रहेको छ । सम्मेलनमा लोक...

सेवा शुल्क परिमार्जन गर्न माग

सेवा शुल्क परिमार्जन गर्न माग

| काठमाडौँ, १३ कात्तिक: नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले कामदारको आधा महीनाको तलब बराबरको सेवा शुल्क पाउने प्रावधान परिमार्जन नगरिए मलेसिया कामदार पठाउन नसकिने जनाएको छ । यहाँ आज आयोजित कार्यक्रममा...

काभ्रेका भूकम्पपीडितको अनुदान रकम बैंक खातामा

काभ्रेका भूकम्पपीडितको अनुदान रकम बैंक खातामा

| काभ्रे, १३ कात्तिक: यहाँका भूकम्पपीडितको आवास निर्माण अनुदान रकम बैंक खातामा पठाइएको छ । दशैँअघिसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइसँग माग गरिएको रकम बैंक खातामा पठाइएको जिल्ला प्राविधिक...

उदयपुरमा मगर गोही फेला

उदयपुरमा मगर गोही फेला

| गाईघाट, १३ कात्तिक : उदयपुरको बेलका नगपालिका–३ स्थित मूर्ति खोलामा आज अपराह्न स्थानीय युवाले माछा मार्ने क्रममा मगर गोही भेटाएका छन् । करीब पाँच फिट लम्बाइ र ६० सेन्टिमिटरभन्दा बढी...