समाज

अवैध बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट

अवैध बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट

| पर्वत, १२ कात्तिक: सदरमुकाम कुश्मा बजारका विभिन्न घरमा उत्पादन गरिएको तथा होटलमा राखी अवैध बिक्री वितरण हुँदै आएको एक हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ । गल्लीगल्लीमा अवैध रुपमा...

बाँकेमा एक हजार एचआइभी सङ्क्रमित

बाँकेमा एक हजार एचआइभी सङ्क्रमित

| बाँके, १२ कात्तिक : जिल्लामा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै गएका छन् । अहिलेको नयाँ तथ्याङ्कअनुसार जिल्लामा एक हजार १२ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । आर्थिक वर्ष २०७३÷७४ को...

वीर अस्पतालमा करोडौं भ्रष्टाचार : कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता

वीर अस्पतालमा करोडौं भ्रष्टाचार : कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता

| काठमाडौँ, १२ कात्तिक: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी...

भक्तपुरमा  ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा शुभारम्भ

भक्तपुरमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा शुभारम्भ

| भक्तपुर, १२ कात्तिक: “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने मुल नारासहित भक्तपुरमा शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले शुभारम्भ गर्नुभएको...

मलेसियाका मन्त्रीद्वारा पाटन दरबारको अवलोकन

मलेसियाका मन्त्रीद्वारा पाटन दरबारको अवलोकन

| काठमाडौँ, १२ कात्तिक : नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले आज ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । मन्त्री कुलासेगरानलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकका प्रमुख चिरिबाबु...

अति गरीबलाई सामाजिक सुरक्षा भत्ता

अति गरीबलाई सामाजिक सुरक्षा भत्ता

| काठमाडौँ, १२ कात्तिक : भूमि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीब घरपरिवारको पहिचान भएका विभिन्न छ जिल्लाका ७२ हजार ७५४ अति गरीब घरपरिवारलाई वार्षिक रु दुई हजार ४०० सामाजिक सुरक्षा...

निर्माण शुरु भएको आठ वर्षपछि पुल सञ्चालन

निर्माण शुरु भएको आठ वर्षपछि पुल सञ्चालन

| बाजुरा, १२ कात्तिक: बाजुराको प्रमुख सडक साफे–मार्तडी सडकखण्डअन्तर्गत गुइगाड खोलामा निर्माण गरिएको मोटर गुड्ने पक्की पुल आठ वर्षपछि सञ्चालनमा आएको छ । ६० मिटर लम्बाइको गुइगाड पुल सम्झौता अवधि सकिएको...

दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजना सम्पन्न

दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजना सम्पन्न

| दाङ, १२ कात्तिक : नागरिकलाई स्वच्च्छ, सफा तथा शुद्ध पिउने पानी वितरण गर्नेका लागि साढे दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण...

पेट्रोलियम पदार्थको मूल्य नबढाउन मन्त्री यादवको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य नबढाउन मन्त्री यादवको निर्देशन

| काठमाडौँ, १२ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको...

पूर्वअर्थमन्त्री श्रेष्ठको निधन

पूर्वअर्थमन्त्री श्रेष्ठको निधन

| काठमाडौँ, १२ कात्तिक: पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ । पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उहाँका भानिज दिनेश...