| सुर्खेत, १० कात्तिक: प्रतिपक्षी काङ्गे्रसको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभाको बैठक आइतबारदेखि सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक...
| काठमाडौँ, १० कात्तिक: शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको आज निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत रहनुभएका मास्केको आज दिउँसो ३ः३० बजेतिर मस्तिष्कघातका कारण निधन भएको...
| काठमाडौँ, १० कात्तिक : दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ । हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार...
| दुल्लु, १० कात्तिक: दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । ती महिलाले आफ्नै...
| काठमाडौँ, १० कात्तिक: नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै हुनुहुन्छ । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका...
| काठमाडौँ, १० कात्तिक: नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम भोलि (आइतबार)देखि देशभर सञ्चालन हुने भएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा...
| काठमाडौँ, १० कात्तिक: पर्यटन क्षेत्रमा देखापरेका समस्याको समाधान तथा अवसरको उपयोगका लागि पर्यटनुँग आवद्ध सङ्घसंस्था एकीकृत ढङ्गले अघि बढ्ने भएका छन् । पदयात्रा व्यवसायको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ...
| काठमाडौँ, १० कात्तिक : निजी क्षेत्रका ठूला वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले यात्री आकर्षित गर्न केही समयका लागि भाडा छुट गरेका छन् । पर्यटकीय क्षेत्र पोखराबाट...
| काठमाडौँ, १० कात्तिक: नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाउनुुभएको छ । नेपाली काँग्रेस २ नं. क्षेत्रीय समिति भक्तपुरले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई...
| काभ्रे, १० कात्तिक : काभ्रेको मण्डनदेउपुर नपा ६ ढकालथोकमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।आज बा ३ च २८७ नं को जिप पल्टिदा २ जनाको घटनास्थलमै...