समाज

पत्रकारमाथि तेजाब प्रहार

पत्रकारमाथि तेजाब प्रहार

| पर्सा, ६ कात्तिक : वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि आज अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन् । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उहाँमाथि...

विमानस्थल एक महीनाका लागि बन्द

विमानस्थल एक महीनाका लागि बन्द

| जुम्ला, ६ कात्तिक : जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा...

दुर्घटना घटाउन पहिलो पटक रबरको स्पीड ब्रेकर

दुर्घटना घटाउन पहिलो पटक रबरको स्पीड ब्रेकर

| धादिङ, ६ कात्तिक: राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग शुरु गरिएको छ । राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न शुरु...

सहमतिपछि सल्यान अस्पतालको आन्दोलन स्थगित

सहमतिपछि सल्यान अस्पतालको आन्दोलन स्थगित

| सल्यान, ६ कात्तिक: सल्यान अस्पतालमा डाक्टरको लापरवाहीका कारण ९ वर्षीय बालकको मृत्युपछि सल्यान अस्पतालमा भएको आन्दोलन स्थगित भएको छ ।  सल्यान अस्पतालले मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आन्दोलन...

भोजपुरको  वडाका सबै सामुदायिक विद्यालयमा इ–हाजिरी

भोजपुरको वडाका सबै सामुदायिक विद्यालयमा इ–हाजिरी

| भोजपुर, ६ कात्तिक: भोजपुर नगरपालिका –१ भामराङ्गले वडाभित्रका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । वडाका प्रस्तावित सिंहदेवी माध्यमिक विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा इ–हाजिरी जडान गरेको हो ।...

मस्र्याङ्दी नदीमा खस्दा फ्रान्सेलीको मृत्यु

मस्र्याङ्दी नदीमा खस्दा फ्रान्सेलीको मृत्यु

| बेंसीशहर, ६ कात्तिक : चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न गएका एक फ्रान्सेलीको मृत्यु भएको छ । बेंशीशहरबाट मनाङ घुम्न गएका अन्दाजी ६५ वर्षीय फ्रिलिस्ट गोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले...

एक्यापमा स्वदेशीलाई पनि शुल्क

एक्यापमा स्वदेशीलाई पनि शुल्क

| बेंसीशहर, ६ कात्तिक : अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को भ्रमणका लागि आउने नेपाली पर्यटकले पनि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । यसअघि विदेशी पर्यटकले मात्र प्रवेश शुल्क तिर्दै आएकामा असोज...

पेस्तोल बरामद

पेस्तोल बरामद

| मुस्ताङ, ६ कात्तिक :बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँ पसेको चोरको समूहले फालेको कटुवा पेस्तोल बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयले...

चार महीनादेखि रेबिजविरुद्धको सुई अभाव

चार महीनादेखि रेबिजविरुद्धको सुई अभाव

| सल्यान, ६ कात्तिक: चार महीनादेखि जिल्लामा रेबिजविरुद्धको सुईको अभाव भएको छ । सरकारले निःशुल्क रुपमा वितरण गर्ने उक्त सुई सल्यान अस्पतालमा उपलब्ध नभएपछि सर्वसाधारण निजी क्लिनिकबाट रु ६०० मा खरीद...

दशैँतिहारको साइत पात्रोमै राख्न माग

दशैँतिहारको साइत पात्रोमै राख्न माग

| काठमाडौँ, ६ कात्तिक : दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ । राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा...