समाज

कक्षाकोठा खोज्दै ल क्याम्पस, प्रमुखको कार्यकक्षमा नेविसङ्घको ताला

कक्षाकोठा खोज्दै ल क्याम्पस, प्रमुखको कार्यकक्षमा नेविसङ्घको ताला

| काठमाडौँ, २३ असोज : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ । करीब...

पखालाबाट मृत्यु भएका परिवारलाई रु एक लाख दिइने

पखालाबाट मृत्यु भएका परिवारलाई रु एक लाख दिइने

| बर्दिवास, २३ असोज: प्रदेश नं. २ सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने भएको छ । असोज २ गते शुरु भएर दुई साताभन्दा...

काठमाडौँको फोहर व्यवस्थापनका लागि नयाँ स्थान

काठमाडौँको फोहर व्यवस्थापनका लागि नयाँ स्थान

| काठमाडौँ, २३ असोज : लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ । आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो...

दमौलीमा हिन्दू महामिलन कात्तिक १ देखि

दमौलीमा हिन्दू महामिलन कात्तिक १ देखि

| काठमाडौँ, २३ असोज: वेद अनुयायी प्रतिष्ठान नामक संस्थाले आगामी कात्तिक १ देखि ३० गतेसम्म तनहुँको दमौलीमा ॐकार तथा हिन्दू महामिलन पर्व आयोजना गर्ने भएको छ । पराशर ऋषिको तपस्यास्थलमा हुने...

साना सवारीद्वारा सम्झौता उल्लङ्घन, के हुन्छ कारबाही ?

साना सवारीद्वारा सम्झौता उल्लङ्घन, के हुन्छ कारबाही ?

| काठमाडौँ, २३ असोज: दशैँको अग्रीम टिकट बुकिङ गर्न साना सवारीका व्यवसायीसँग यातायात व्यवस्था विभागले सोमबार गरेको सम्झौता उल्लङ्घन भएको छ । सम्झौताअनुसार आजदेखि कोटेश्वर, गौशाला, चाबहिल, नयाँबसपार्क, कलङ्की, सातदोबाटोलगायत स्थानबाट...

शिक्षामा २५ वर्षे योजना

शिक्षामा २५ वर्षे योजना

| काठमाडौँ, २३ असोज: राष्ट्रिय योजना आयोगले शिक्षाको २५ वर्षे योजना निर्माणका लागि सरोकारवालासँग छलफल थालेको छ । आयोगले आज सञ्चार मन्त्रालयमा आयोजना गरेको ‘शिक्षा क्षेत्रको दिर्घकालीन सोच’ विषयको अन्तक्र्रिया कार्यक्रममा...

नेपाल टेलिकमले ल्यायो दसैँको अवसरमा अफरै अफर, यस्तो छ अफर लिने तरिका

नेपाल टेलिकमले ल्यायो दसैँको अवसरमा अफरै अफर, यस्तो छ अफर लिने तरिका

| काठमाडौं, असोज २३: नेपाल टेलिकमले दसैँको अवसरमा रिचार्ज गर्दा बोनससहितका अफर ल्याएको छ। असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने...

बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ

बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ

| जनकपुरधाम, २३ असोज : प्रदेश नं २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सहयोग पु¥याउने उद्देश्यले बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयले आजदेखि यहाँ बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ गरेको छ...

बाराका दुई वटा पेट्रोल पम्पमा सिलबन्दी

बाराका दुई वटा पेट्रोल पम्पमा सिलबन्दी

| कलैया, २३ असोज : गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले आज बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ । कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल...

सुदूरका पहाडमा खाद्यान्न ढुवानी भएन

सुदूरका पहाडमा खाद्यान्न ढुवानी भएन

| डोटी, २३ असोज : नेपालीको महान् चाड दशैँ नजिकए पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन । टेण्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा पहाडी जिल्लामा चामल ढुवानी...